मखमली फूल र झिलिमिलिले सजिएकाे तिहार

  • २० कार्तिक २०७५, मंगलवार
  • 3071 पटक पढिएको


म्याग्दी, २० कात्तिक । तिहार फूलैफूलको पर्व हो । त्यतिमात्र होइन गाउँदेखि शहरका घर, पसल वा कार्यालयपनि फूलहरु र भिलिमिलि बत्तिले तिहारको संकेत गर्दछन । काग, कुकुर, लक्ष्मी, गाईपुजा हुदै भाईटिका सम्म फूलहरुको प्रयोगले तिहारको महत्व झल्किन्छ । फूलको चाड भनेर चिनिने तिहारमा गोदावरी, सयपत्री र मखमली फूलको अत्याधिक प्रयोग गरिन्छ । त्यस्तै बेनीबजारमा बालिएको झिलिमिली र फूलेको मखमली फूलको तस्विर । धिरन खत्री ।