विक्रिमा डाली र मान्द्रो

  • १३ कार्तिक २०७५, मंगलवार
  • 7615 पटक पढिएको


म्याग्दीको सदरमुकाम बेनीमा विक्रि गर्न लिएको डाली र मान्द्रो । ब्यवसायीले डालीलाई ६ सय र मान्द्रोलाई ३५ सयमा विक्रि गरिरहेका छन् । खेती भित्र्याउने यो समयमा डाली र मान्द्रोको बढी प्रयोग हुन्छ । तस्विरः धिरन खत्री । बेनी, १३ कात्तिक ।