कोटगाउँ 

  • १३ जेष्ठ २०७५, आईतवार
  • 4300 पटक पढिएको

आन्तरिक तथा बाह्रय पर्यटकहरुको पखाईमा रहेको रघुगंगा गाउँपालिका ६ मा पर्ने चिटिक्क र गुचुप्प घरहरु भएको कोटगाउँ । पछिल्लो समय गाउँपालिकाले गाउँपालिकाभित्र रहेका पर्यटकिय क्षेत्र, जातिय कलासस्कृति, ईतिहासिक धार्मिकस्थलहरुलाई पर्यटन प्रर्वद्धनमा लगानी गरिरहेको छ । तस्विरः धिरन खत्री÷ पाखापानी, जेठ १३ ।