चिटिक्क गुर्जा गाउँ

  • ९ जेष्ठ २०७५, बुधबार
  • 253 पटक पढिएको


भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातीको बहुल्यता भएको क्षेत्र हो । छन्त्याल जातीको कलासस्कृतिको र मानापाथी, गुर्जा, पुथा जस्ता दर्जनौ हिमालहरुले सजिएको गुर्जा पर्यटकिय सम्भावना बोकेको पकेट ठाउँ हो । पछिल्लो समय गुर्जा गाउमाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्विरः झक छन्त्याल, गुर्जा