रहरले होईन बाध्यताले दुई जिम्मेवारी बोक्दै

  • २ जेष्ठ २०७५, बुधबार
  • धिरन खत्री
  • 2995 पटक पढिएको

 


म्याग्दीको बेनीबजार कालिपुल बसपार्कमा दुधेबालक बच्चासंगै फलफूलको ढोको बोेकेर ग्राहकको खोजी गर्दै गरेको एक ब्यवसायी महिला । यो गर्मियाममा रहरले भन्दापनि बाध्यताले बच्चालाई च्यापेर घरखर्च चलाउन दोहोरो जिम्मेवारीसाथ ब्यवसायलाई निरन्तरता दिएकी छन् । तस्विरः धिरन खत्री÷ बेनी, २ जेठ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l