लाईभ दोहोरीमै रबीलाई किन ट्वाईलेट पठाईन् ज्योतीले ! (भिडियो सहित)

  • २ माघ २०७४, मंगलवार
  • 3453 पटक पढिएको

 

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा लाईभ दोहोरी गितले दर्शकहरुलाई आकर्षित गरेको छ । प्रतियोगितात्मक दोहोरी गित संगै कार्यक्रममा साँगेतिक प्रस्तुती राख्न आउने गायक गायीकाहरुबिच लाईभ दोहोरी हुने गरेको छ ।

रोचक बिषयबस्तुमा हुने दोहोरीले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिने गरेको छ । यसैबिच सोमबार चर्चित गायीका ज्योती मगर र म्याग्देली गायक रवि कार्कीका बिच घम्साघम्सी दोहोरी भएको छ । उनीहरुबिच भएको दोहोरी भिडियो यहाँ हामीले समावेश गरेका छौँ ।भिडियो: