विशेष

भण्डारीले पुरा गरे बेगखोला, चिमखोल र कुईनेमंगलेका मतदातासंग गरेको चुनाबी प्रतिबद्धता

म्याग्दी, २१ जेठ । रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले चुनाब अघि मतदातासँग गरेका प्रतिबद्धता पुरा गरेका छन् । आफुलाई निर्वाचित गराए सडक स्तरोन्नति गर्न वेगखोला, चिमखोला र कुईनेमँगलेका मतदातासँग गरेका प्रतिबद्धता उनले पुरा गरेका हुन् । रघुगंगा १ वेगखोलामा सिमफाँट देखि बाहुनडाँडासम्मको सडक, चिमखोला देखि कुईनेमँगलेस्थित रितुङ मावि सम्मको सडकको... पुरा पढ्नुहोस

स्थानीय तहको दोश्रो चरणको चुनाब असार १४ गतेलाई स¥र्यो

काठमाण्डौ, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन फेरि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते सार्ने निर्णय गरेको हो । मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले निर्वाचनको मिति... पुरा पढ्नुहोस

बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्ने

म्याग्दी, १६ जेठ । बेनी नगरपालीका नवनिर्वाचित जनप्रतिनिधिहरुले सदरमुकाम बेनी बजारमा रहेका ऐतिहाँसीक र धार्मीक स्थलहरुको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्न प्र्राथमिकता दिने बताएका छन् । बेनी नगरपालीका ७ मा रहेको महारानी क्षेत्र विकास समितिले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले बेनी बजारमा रहेका धार्मीक, ऐतिहाँसीक र सांस्कृतीक... पुरा पढ्नुहोस

दोस्रो चरणको चुनाव सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

१५ जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा... पुरा पढ्नुहोस

मल्कबाङलाई नमुना र समृद्ध बनाउने काम गर्छु : वडा अध्यक्ष खर्ककुमारी छन्त्याल

म्याग्दी, १४ जेठ । दुर्गम बस्ती । विकासका पूर्वाधारहरुको अभाब । स्रोत साधनको न्युन उपलब्धता । भौगोलिक विकटता । अशिक्षा र गरिबी जस्ता थुप्रै समस्याहरु छन्, मल्कबाङमा । यिनै समस्या र चुनौतीहरुलाई सामना गर्न योजना बुन्दै हुनुहुन्छ, धौलागिरी गाउँपालिका– ५ मल्कबाङकी वडा अध्यक्ष खर्ककुमारी छन्त्याल । वैशाख ३१ गतेको स्थानीय... पुरा पढ्नुहोस

म्याग्दीका नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता

म्याग्दी १३ जेठ । म्याग्दीका स्थानीय तहमा शनिबार नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता भएको छ । निर्वाचित नगर र गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतदानबाट नगरपालिकामा तीन र गाउँ कार्यपालिकामा दलित तथा अल्पसंख्यक दुई जना र निर्वाचित महिला मध्यबाट ४ जना छनौट हुने व्यवस्था छ... पुरा पढ्नुहोस

नगरपालिका क्षेत्रमा योजनाबद्ध तवरले विकास निर्माण अगाडी बढ्छ, :मेयर श्रेष्ठ

म्याग्दी, ११ जेठ । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बेनी नगरपालिका क्षेत्रमा योजनाबद्ध तवरले विकास निर्माणका पूर्वाधार निर्माण हुने बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा बिजयी जनप्रतिनिधिहरुलाई बेनी स्थित क्याम्पसचोक टोल सुधार तथा संरक्षण समितिले विहिवार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नगरपालिकामा नवनिर्वाचित... पुरा पढ्नुहोस

प्रधानमन्त्रीको राजीनामा इमान्दारिताका कि चतुरपना

सन्दीप खत्री नेपालको नागरिकको हुनुको नाताले म चाहन्छु, देशमा स्थायीत्व होस्, राजनीतिक स्थिरता होस्, देश विकासको पथ अगाडि बढोस्, सबै भन्दा ठूलो कुरा नेताहरुमा इमान्दारिता होस् । हाम्रो देशमा नेताहरुमा इमान्दारिता मात्र हुने हो भने अरु धेरै कुरा ठिक हुन्छ । आफूले बोलेका कुराहरु मात्र नेताहरुले पालना गर्ने हो भने... पुरा पढ्नुहोस

नेपाली राजनीतिमा भद्र सहमतीको नमुना पेश गर्दै प्रधानमन्त्री प्रचण्डद्धारा राजीनामा (सम्बोधनको पूर्णपाठ सहित)

काठमाडौं  १० जेठ  । जेठ ९ गते व्यवस्थापिका संसदमा संबोधनपश्चात राजीनामा दिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण बुधबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्दै बुधबार आफूले सफल प्रधानमन्त्रीका रूपमा जिम्मेवारी पूरा गरेको बताएका छन्।... पुरा पढ्नुहोस

दाजु गाउँपालीका र भाई वडा अध्यक्षमा निर्वाचित

म्याग्दी ९ बैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनबाट एकै घरका दुई दाजु भाई गाउँपालीका र वडाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगला गाउँपालीकाको अध्यक्षमा सतप्रसाद रोका र उहाँका भाई कबिन्द्र वडा न. ३ को अध्यक्षमा निर्वाचित हुनुभएको हो । मंगला ३ सातबिसे निवासी रोकाद्धय नेकपा एमालेबाट उमेद्वार बन्नुभएको थियो ।... पुरा पढ्नुहोस