विशेष
प्रदेश ४ को सभामुखमा पर्वतका अधिकारी पक्का
- 8 बर्ष, 12 दिन अगाडि
- २८ माघ २०७४, आईतवार
पोखरा, २८ माघ । प्रदेश नम्बर ४ को सभामुखमा पर्वतका नेत्र अधिकारी चयन हुने पक्का भएका छन् । नेकपा माओवादी केन्द्र ४ नं प्रदेसको बैठकले सभामुखमा पर्वतवाट प्रदेससभामा निर्वाचित नेत्रनाथ अधिकारी हिमाललाई सिफारिस गर्ने निर्णय गरेको हो । बाम गठबन्धनबाट प्रदेश सरकार गठन हुने निश्चित भएको प्रदेश नम्बर ४ मा... पुरा पढ्नुहोस
यि हुन् यू–१२ फुटबल नेपाली टोलीमा छनौट भएका म्याग्दीका अनुपम
- 8 बर्ष, 13 दिन अगाडि
- २७ माघ २०७४, शनिबार
यू–१२ अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको लागि म्याग्दीका अनुपन श्रेष्ठ छनौट भएका छन् । श्रेष्ठले जापानमा हुने कोपा पुमा टोरेरस फुटवल प्रतियोगितामा सहभागिता जनाउने छन्। आगामी चैत्रमा हुने उक्त प्रतियोगिताको लागि गरिएको विभिन्न छनौट चरण पार गर्दै उत्कृष्ट ३० जनाभित्र परेका श्रेष्ठले गत साता भएको अन्तिम छनौटबाट समेत नेपाली टोलीमा आफ्नो स्थान... पुरा पढ्नुहोस
शिवको नृत्य अवतारः
- 8 बर्ष, 13 दिन अगाडि
- २७ माघ २०७४, शनिबार
म्याग्दी, २७ माघ । बेनी नगरपालिका ९ गलेश्वरमा ९ रोपनी विशाल चक्रशिलामाथि रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भगवान शिवको नृत्य अवतार राखिएको छ । १०८ शिवलिङ्ग रहेको ठाउँमा शिवको नृत्य अवतार राखिएको हो । सो नृत्य अवतार करिव ५ लाख रुपैयाँ बराबर खर्चमा निर्माण गरिएको क्षेत्रकिकास कोषले जानकारी दिएको छ... पुरा पढ्नुहोस
धौलागिरि आधार शिविरमा थुप्रिएको फोहोर हटाउने तयारी
- 8 बर्ष, 15 दिन अगाडि
- २५ माघ २०७४, बिहीबार
म्याग्दी, २५ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउने तयारी गरिएको छ । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि फ्याँक्दै आएको फोहोरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो । आधार शिविरमा... पुरा पढ्नुहोस
उत्पादन मिति नराखीकन चाउमीन बिक्री
- 8 बर्ष, 16 दिन अगाडि
- २४ माघ २०७४, बुधबार
बेनी २४ माघ । म्याग्दीको बेनीमा उत्पादन मिती नराखीकन चाउमीन बिक्री गरेको भेटिएको छ । जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगले उत्पादन मिती नराखीकन चाउमीन बेचेको पाइएको हो । उत्पादन मिती नभएको प्याकेटको चाउमीन प्रशासनले जफत गरी बुधबार नष्ट गरेको छ । बेनीका होटल तथा खाजा पसलहरुमा बिक्री... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहिन विद्याथीको लागि पुस्तकालय स्थापना गरिने
- 8 बर्ष, 17 दिन अगाडि
- २३ माघ २०७४, मंगलवार
म्याग्दी, २३ माघ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहिन विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु उपलब्ध नभएकाले उनीहरुको लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । क्याम्पसमा अहिले विएड दोस्रो बर्षमा दृष्टिविहिन गोपाल खत्री र... पुरा पढ्नुहोस
भगवतीका कृषक कार्कीले फलाए एउटै बोटमा साढे १४ केजीको काउली !(फोटो कथा )
- 8 बर्ष, 17 दिन अगाडि
- २३ माघ २०७४, मंगलवार
म्याग्दी, २३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ घट्टका कृषक पदम बहादुर कार्की आफ्नो बारीमा फलेको साढे १४ किलोग्रामको काउली देखाउँदै । नयाँ तरिकाले कृषक कार्कीले उत्पादन गर्नुभएको सो काउली मुक्तिधाम माविका विद्यार्थीहरुले अवलोकन पछि खरिद गरेका छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएका कृषक कार्कीले हालै बेनीमा सम्पन्न छैटौँ... पुरा पढ्नुहोस
खेलाडी र नृत्यकार हुँदै प्रशिक्षकको भूमिकामा उचाई लिँदै परियार
- 8 बर्ष, 18 दिन अगाडि
- २२ माघ २०७४, सोमबार
म्याग्दी, २२ माघ । उमेरले २२ बर्षका राजकुमार परियार सानै उमेरदेखि खेलकुद र कलाकारीतमा रुचि भएका व्यक्ति हुन् । त्यही रुचिलाई निरन्तरको मेहनत र लगाबबाट उनले आफुलाई खेलकुद र कलाकारीतामा चिनाएनन मात्रै, अब्बल बन्न पनि सफल रहे । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भएका परियार अहिले म्याग्दीमा उत्कृष्ट नृत्यकार र... पुरा पढ्नुहोस
लिटील गार्डेनका बालबालीकाको स्वास्थ्य परिक्षण
- 8 बर्ष, 18 दिन अगाडि
- २२ माघ २०७४, सोमबार
बेनी, २२ माघ । बेनीको लिटील गार्डेन एकेडेमीको पुर्व प्राथमिक तहका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालयले आयोजना गरेको शिवीरमा पूर्व प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुको दाँत, आँखा, कान, नाक, घाँटी लगायत स्वास्थ्य परिक्षण गरिएको थियो । नर्सरी देखि कक्षा २ सम्मका २८० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको विद्यालयले... पुरा पढ्नुहोस
प्रेस चौतारि नेपालको २० औँ स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण
- 8 बर्ष, 18 दिन अगाडि
- २२ माघ २०७४, सोमबार
म्याग्दी, २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २० औ स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित फलफूल वितरण... पुरा पढ्नुहोस