विशेष
धौलागिरि क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको वौद्ध कपको उपाधी आयोजकलाई (फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ को उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । बेनी स्थित खुलामञ्चमा भएको फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन गोल गर्दै आयोजक बौद्ध युवा क्लबले उपाधी चुमेको... पुरा पढ्नुहोस
मुक्तिनाथ सहकारीको दशौ साधारणसभा
- 7 बर्ष, 7 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीले बचत र लगानीको काममा मात्र सिमित नरही व्यवसायीक, उत्पादनशिल र रोजगारमुलक बन्नुपर्ने बताउनुभयो । सहकारी अधिकृत शर्माले सहकारी ऐन संसोधनका क्रममा सेयर सदस्यले... पुरा पढ्नुहोस
सुरु भयो बडादसैं: आज घटस्थापना, उत्तम साइत ९:४१ बजे
- 7 बर्ष, 7 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
म्याग्दी,५ असोज । यसपालिको बडादसैं आजबाट सुरु भएको । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन (आज) बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । साइत धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइत खोज्नेका लागि नेपाल पन्चांग निर्णायक समितिले बिहान ९ बजेर ४१ मिनेटको... पुरा पढ्नुहोस
कस्तुरी सहकारीद्धारा महिला मैत्री भवन निर्माणका लागि २० हजार सहयोग
- 7 बर्ष, 7 महिना अगाडि
- ४ आश्विन २०७४, बुधबार
म्याग्दी, ४ असोज । सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागको महिलामैत्री भवन निर्माणका लागि २० हजार ५सय ५५ रुपैयाँ सहयोग गरेको छ । सहकारीको नवौँ स्थापना दिवसका अवसरमा भवन निर्माणमा सो सहयोग गरेको हो । स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमका विच... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रद्धारा रघुगंगा गाउँपालिकामा संगठन विस्तार तिब्र
- 7 बर्ष, 7 महिना अगाडि
- ४ आश्विन २०७४, बुधबार
म्याग्दी, ४ भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले स्थानीय तहहरुमा पार्टीको संगठन विस्तार तथा सम्मेलनलाई तिब्रता दिएको छ । अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–२ र ३ मा गाउँ सम्मेलन सम्पन्न गरेको छ । वडा नम्बर २ मा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनबाट नरबहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा... पुरा पढ्नुहोस
तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल
- 7 बर्ष, 7 महिना अगाडि
- ३ आश्विन २०७४, मंगलवार
बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ । बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा कल्वले जनाएको छ । दसै पर्वको अवसरमा... पुरा पढ्नुहोस
निर्मल स्पोटिङ ४७औ थाक भलिबलको पूरुष र महिला दुबैमा च्याम्पियन
- 7 बर्ष, 7 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
निर्मल स्पोटिङ यूवाक्लव लेते मुस्ताङको स्याङमा सम्पन्न ४७औं थाकखेलकुद प्रतियोगिताको महिला र पूरुषतर्फको भलिबल खेलमा च्याम्पियन बनेको छ ।मुस्ताङको जेठो खेलसंस्था थाकखेलकुद तथा सांस्कृतिक बिकास संघले गत बिहिवारबाट थाकखेलकुद प्रतियोगिता संञ्चालन गरेको हो । प्रतियोगिताको आईतवार चौथो तथा अन्तिमदिन भएको फाईनलमा निर्मल स्पोटिङ यूवाक्लव लेतेले सिक्ससोल्टिज यूवाक्लव घाँसालाई ३—२ को... पुरा पढ्नुहोस
थापाद्धारा शान्ति कोषलाई एक लाख सहयोग
- 7 बर्ष, 7 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
म्याग्दी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनका निर्वतमान अध्यक्ष तेजेन्द्र थापाले आईतबार एक लाख रुपैया भन्दा बढी नगद सहयोग गर्नुभएको छ । गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको नेतृत्व सर्वसम्मत, अध्यक्षमा केसी चयन
- 7 बर्ष, 7 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भदौ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको साधारण सभाः उद्यमशिलतालाई अगाडी बढाउन सुझाव
- 7 बर्ष, 7 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भँदौ । उद्यमशिलताले आत्मनिर्भर बन्न सक्ने भएकाले महिलाहरुलाई उद्यमशिलतामा अगाडी बढ्न एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । म्याग्दी उद्योग बाण्ज्यि संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको सातौ साधारण सभा तथा पाचौँ अधिबेशनको अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस