विशेष

सडक, पदमार्गबाट पर्यटकीय क्षेत्र डढेकोत पुग्न सहज ( फोटोफिचर )

  म्याग्दी, १७ भदौ । सडक, पदमार्गले म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित रहेको डढेकोत डिलमा पुग्न सहज भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको जगन्नाथ मन्दिरबाट डढेकोत दरबारको डिलसम्म पुग्न पदमार्गले सहज बनाएको हो । जगन्नाथ मन्दिरसम्म सडक सुविधा र त्यहाँबाट डढेकोतसम्म पदमार्ग आन्तरिक पर्यटकलाई डिलमा पुग्न सहज भएको... पुरा पढ्नुहोस

मोना जापानको नयाँ नेतृत्व चयन, अध्यक्षमा विशाल केसी

हिरा बुढाथोकी जापान, १७ भदौ । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानको नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न आठाँै अबिधेशनबाट विशाल केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन , क्षेत्रिय उपाध्यक्षमा... पुरा पढ्नुहोस

म्याग्दीबाट रैथाने बाली लोप हुँदै

गलेश्वर ।  आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।... पुरा पढ्नुहोस

मुस्ताङमा माओवादीको तीन महिने रुपान्तरण अभियान शुरु

  मुस्ताङ, १७ भदौ । मुस्ताङमा नेकपा माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ । सदरमुकाम जोमसोममा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सहित देशव्यापी अभियान शुरु गरिएको हो । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशका सहसचिव टेकबहादुर बिक (सुवास) का अनुसार अभियानको क्रममा जीवन परियार र राजबहादुर बिक... पुरा पढ्नुहोस

साढे दुई महिनापछि चिमखोला –कुइनेमंगले जोड्ने सडक सूचारु

बेनी, १६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि वडा नम्बर ८ कुइनेमंगले जोड्ने सडक करिब साढे दुई महिनापछि सूचारु भएको छ । कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तरगत चिमखोलाको मालाङमा गएको पहिरोले सडक अबरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले बर्षात नरोकिँदा सडक सूचारु हुन सकेको थिएन् ।... पुरा पढ्नुहोस

पोखरामा क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदै

पोखरा, १६ भदौ । पोखरामा क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौँ बार्षिकोत्सवको अवसरमा आगामी असोज ९ गतेदेखि १३ गतेसम्म उक्त प्रतियोगिता आयोजना गरिएको हो । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र छन्त्याल ब्रदर्शको सह–आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको तयारीलाई... पुरा पढ्नुहोस

माओवादीको तीन महिने अभियान म्याग्दीमा पनि सुरु

  म्याग्दी, १६ भदौ । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान म्याग्दीमा पनि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गरेपछि म्याग्दीमा पनि माओवादीका नेताहरु तोकिएका वडामा पुगेर अभियान सुरु गर्नुभएको हो ।... पुरा पढ्नुहोस

करिब ३० बर्ष अघि घर छाडेर हिँडेका चन्द्रबहादुरको घर कहाँ होला म्याग्दीमा ?

म्याग्दी, १६ भदौ । करिब ३० बर्ष अघि घर छाडेर हिँडेका म्याग्दीका  चन्द्रबहादुर बुढाथोकी आफ्नो घरपरिवारको खोजीमा छन् । स्याङ्जामा सवारी चलाउने पेशा गर्दै आएर बुटवलमा बसोबास गर्दै आएका ४० बर्षका बुढाथोकी करिब १० बर्षकै उमेरमा घर छाडेर हिँडेका थिए । म्याग्दी जिल्ला सम्झना भएको र जन्म घर नजीकै ठूलो... पुरा पढ्नुहोस

म्याग्दीको गुर्जालाई जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै

  म्याग्दी १६ भदौ । म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै गएको छ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी ९खिरौला० लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो । डिभिजन... पुरा पढ्नुहोस

स्वाँतमा पुल, भवन र सडक उद्घाटन

सुरेन गुरुङ स्वाँत १६ भदौ ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सडक, पुल र भवनको उद्घाटन शुक्रबार गर्नुभएको हो । स्वाँतखोला मोटरेबल पुल,... पुरा पढ्नुहोस