विशेष
पहिरोबाट बरखर्कमा एक घर विस्थापित, दुई घर उच्च जोखिममा
- wp_days_ago_v3(); ?>
- २८ मंसिर २०८०, बिहीबार
म्याग्दी,२८ मंसिर। म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती स्थित बरखर्क बस्तीमा गएको पहिरोले एक घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने दुई घरपरिवार उच्च जोखिममा छन् । बर्खाको समयमा गएको पहिरोले गोकर्ण भण्डारीको घर पूर्ण क्षति हुदाँ परिवारनै अन्य ठाउँमा विस्थापित भएका छन् । त्यस्तै पहिरोले कुमार केसी र... पुरा पढ्नुहोस
पदमार्ग बनाउने श्रम शिविरमा पुगेर मन्त्री र नेताहरुको हौसला
- wp_days_ago_v3(); ?>
- २७ मंसिर २०८०, बुधबार
बेनी, २७ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–२ माछखर्कमा श्रमदान अभियानबाट निर्माण गर्न लागिएको पदमार्गमा मन्त्री, प्रदेशसभा सदस्य र नेताहरुले श्रमदान गर्नुभएको छ । माछखर्कदेखि कुनौटाघाट जोड्ने जिर्ण गोरेटोबाटोको पुननिर्माणमा माओवादी केन्द्रको वडा कमिटीले सञ्चालन गरेको श्रमदान अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा बुधवार नेताहरुले... पुरा पढ्नुहोस
पदमार्ग बनाउन नेकपा माओवादी केन्द्रको श्रमदानसहित आर्थिक सहयोग (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २७ मंसिर २०८०, बुधबार
धीरन खत्री म्याग्दी, २७ मंसिर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित आर्थिक सहयोग गरेको छ। नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी प्रदेशका भौतिक पूर्वाधार... पुरा पढ्नुहोस
जेठो हिमाल ‘अन्नपूर्ण प्रथम’ आधार शिविर पूर्वाधारको प्रतीक्षामा
- wp_days_ago_v3(); ?>
- २७ मंसिर २०८०, बुधबार
म्याग्दी २७ मङ्सिर । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गर्नुभएको... पुरा पढ्नुहोस
दरखोला र बगरखोला जलविद्युत आयोजनाको पीपीए
- wp_days_ago_v3(); ?>
- २५ मंसिर २०८०, सोमबार
बेनी : म्याग्देलीहरूको अगुवाइमा निर्माण हुन लागेको दरखोला र बगरखोला जलविद्युत् आयोजनाको (पीपीए) विद्युत् खरिद बिक्री सम्झौता भएको छ। रघुगंगा गाउँपालिका–७ मा निर्माण हुने ५.५ मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा निर्माण हुने ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको पीपीए भएको हो। नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत्... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ
- wp_days_ago_v3(); ?>
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस
सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी
- wp_days_ago_v3(); ?>
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । ९ हजार सुन्तलाको बोट... पुरा पढ्नुहोस
विदेशबाट फर्केर सामूहिक माछापालन
- wp_days_ago_v3(); ?>
- २५ मंसिर २०८०, सोमबार
२५ मंसिर, गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका-३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा सतबीज छर्ने भक्तजनको भिड (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर । बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि सोमबार विहानदेखि हजारौँ भक्तजनको घुँइचो लागेको हो । गलेश्वर शिवालय मन्दिरमा लाग्ने ठुलो... पुरा पढ्नुहोस
न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि
- wp_days_ago_v3(); ?>
- २४ मंसिर २०८०, आईतवार
म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको निर्धारित समय भित्र... पुरा पढ्नुहोस