विशेष

लोकतान्त्रीक गठबन्धनले अन्नपूर्ण गाउँपालिकामा युवा परिचालन गर्ने

म्याग्दी,१८ कात्तिक । नेपाली कांग्रेस र राप्रपाको गठबन्धनले मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तिन सय युवा परिचालन गर्ने भएको छ । नेपाली कांग्रेस र राप्रपाका आज अन्नपूर्ण गाउँपालिका पोखरे बगरमा भएको संयूक्त युवा भेलाले आगमी चुनाबको लागि गाउँपालिका हरेक वडाहरुमा मतदान गर्न... पुरा पढ्नुहोस

जलजलामा वाम गठबन्धनको कार्यकर्ता भेला तथा भेटघाट

म्याग्दी, १८ कात्तिक । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी कन्द्रले जलजला गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेका छन् । जलजला ३ स्थित पर्वतको बेनीमा शनिवार विहान वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी र प्रदेश... पुरा पढ्नुहोस

सिंगामा एमाले र माओवादीको संयुक्त अगुवा कार्यकर्ता भेला

म्याग्दी, १८ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बेनी नगरपालिका–४ सिंगामा शनिवार संयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर क का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै... पुरा पढ्नुहोस

बाम गठबन्धनको बेगमा अगुवा कार्यकर्ता भेला

म्याग्दी, १७ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल स गरेका नेकपा एमाले र माओवादी केन्द्रको रघुगंगा गाउँपालिका–१ बेगमा अगुवा कार्यकर्ता भेला शुक्रवार सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्रनम्बर १ का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका... पुरा पढ्नुहोस

बाम गठबन्धनको धौलागिरी गाउँपालीकामा चुनावी अभियान

बेनी १७ कात्तिक । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शुक्रबारदेखि धौलागिरी गाउँपालीकामा संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् । मंगला र मालीका गाउँपालीकाका वडा स्तरमा चुनावी सभा सकेका गठबन्धनका उमेद्वार सहितको टोलीले धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबार संयुक्त चुनावी सभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा... पुरा पढ्नुहोस

निर्वाचनलाई सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण

म्याग्दी,१७ कात्तिक । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्त रुपमा सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण हुने जनाएका छन् । निर्वाचनलाई केन्द्रविन्दूमा राखेर जनतामाझ मुलको पानी जस्तै सहि सूचना प्रवाह गर्न प्रशिक्षण कार्यक्रममा बोल्ने बतmाहरुले संचारकर्मीलाई आग्रह गरेको हुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीद्धारा जिल्लाका... पुरा पढ्नुहोस

बाम गठबन्धनको रुममा संयुक्त चुनावी सभा

म्याग्दी, १५ कात्तिक । म्याग्दीको मालीका गाउँपालीका २ रुममा बुधबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी प्रचार सभा गरेका छन् ।मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा चुनावी तालमेल र पार्टी एकताको सहमती गरेका एमाले र माओवादीले संयुक्त रुपमा आम सभा गरेका हुन्... पुरा पढ्नुहोस

धारापानीमा बाम गठबन्धनको युवा परिचालन समिति गठन

  म्याग्दी, १५ कात्तिक । धौलागिरी गाउँपालीका ७ धारापानीमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको प्रचारप्रसारका लागि युवा परिचालन समिति गठन भएको छ । युवा संघका नेता दलमान पुनको अध्यक्षता, वाईसीएलका गाउँपालीका ईञ्चार्ज सवीन रोकाको स्वागत र अमृत थापाको सञ्चालनमा सम्पन्न भेलाले युवा संघ र वाईसीएलका कार्यकर्तालाई समेटेर ५६... पुरा पढ्नुहोस

दुर्गम बस्तिका घरघरमा पुग्दैछन उम्मेद्वार केसी (फोटो फिचर)

म्याग्दी, १५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको प्रदेश क्षेत्रनम्बर १ मा उम्मेदवार बनेका युवा नेता विनोद केसी दुर्गम बस्तीमा घरदैलोमा व्यस्त छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम तालमेलबाट प्रदेशसभाको क्षेत्र नम्बर १ मा प्रत्येक्ष उम्मेद्वारमा माओवादी केन्द्रका युवा नेता... पुरा पढ्नुहोस

म्याग्दीमा हतियार बुझाउन अटेरी

म्याग्दी, १४ कात्तिक । व्यक्तिगत सुरक्षाका लागि हतियार राखेका म्याग्दीका सर्वसाधारणले प्रशासनको अनुरोधलाई अटेरी गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कात्तिक ८ गते सार्वजनीक सूचना जारी गर्दै हतियार बुझाउन अनुरोध गरेको थियो । प्रशासनले... पुरा पढ्नुहोस