विशेष
खिवाङमा स्थानीयले आफै गरे उत्पादित बस्तुको दरभाउ निर्धारण
- 6 बर्ष, 5 महिना अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
खिवाङ, २२ जेठ । म्याग्दीको अन्र्नपुर्ण गाउँपालिका ६ खिवाङ गाउँबाट विक्रि हुने वस्तुभाउको मूल्य निर्धारण स्थानीयले आफै गरेका छन् । खिवाङ टोलसुधार समितिले समाजमा रहेको परम्परातगत नियमलाई निरन्तरता दिदै समुदायको उपस्थितमा बसेको बैठकले गाउँमा उत्पादन भएको वस्तुभाउको मूल्य निर्धारण गरेको हो । जिल्लाभित्रका अन्य गाउँमा आफु खुशी मूल्य निर्धारण गरि... पुरा पढ्नुहोस
जनताको गुनासो सुन्न राम्चेमा सार्वजनिक सुनुवाई
- 6 बर्ष, 5 महिना अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
राकेश शर्मा / म्याग्दी, २२ जेठ । ग्रामिण भेगका जनताको गुनासो र अपेक्षा सुन्ने उद्देश्यले अन्नपुर्ण गाउँपालिका राम्चेमा सार्वजनिक सुनुवाई सोमबार भएको छ । ८ वडा रहेको गाउँपालिकाको पायक पर्ने स्थान छनौट गरि ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको हो । सोमबार वडा ८ राम्चेमा वडाबासीको सहभागितामा , गाउँपालिका... पुरा पढ्नुहोस
डाडाँगाउँका कृषकलाई टनेल र तरुलको विउ वितरण
- 6 बर्ष, 5 महिना अगाडि
- २१ जेष्ठ २०७५, सोमबार
दरवाङ, २१ जेठ । मालीका गाउँपालीका ३ डाडागाउँका कृषकहरुलाई सोमबार पलास्टीक टनेल र तरुलको विउ वितरण गरिएको छ । मालिका गाउँपालिकाको कृषि विकास शाखा मार्फत ४४ जना कृषकहरुलाई पलास्टीक टनेल र ५० केजी तरुलको विउ वितरण गरिएको छ । किटेनी स्थित वडा कार्यालय परिसरमा वडा अध्यक्ष हेमबहादुर पुनको अध्यक्षतमा आयोजित... पुरा पढ्नुहोस
शिशुकल्याण मावि अर्मनको ५० औँ बार्षिकउत्सब सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- २१ जेष्ठ २०७५, सोमबार
बविता विश्वकर्मा/ म्याग्दी, २१ जेठ । मंगला गाउँपालिका ६ अर्मनमा रहेको शिशु कल्याण माविको ५० औँ बार्सिक उत्सब तथा चन्दा सङ्कलन अभियान सुरु भएको छ । तिनदिन सम्म संचालन हुने विद्यालयको बार्षिकत्सव एवम् चन्दा संकलन कार्यक्रमको उद्घाट्न आईतबार ४ नम्वर प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुनले गरेकी हुन् । सो... पुरा पढ्नुहोस
ओखरबोटकी एक महिला र दुई बालक एक सातादेखि सम्र्पक बिहीन
- 6 बर्ष, 5 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटकी एक महिला र दुई बालक एक हप्तादेखि सम्र्पक बिहीन भएका छन् । ओखरबोटकी २६ वर्षिया कल्पना, उनका छोरा १० वर्षिय रोहीत र ७ वर्षका हेमन्त पुन जेठ १३ गतेदेखि सम्र्पक बिहीन भएका हुन् । कल्पनाले विगत ४ वर्षदेखि दरवाङमा डेरा लिएर... पुरा पढ्नुहोस
४ नम्बर प्रदेश स्तरीय तेक्वाण्डोमा म्याग्दीलाई गोल्डमेडल, २ खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट
- 6 बर्ष, 5 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका २ तेक्वाण्डो खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका तेक्वाण्डो खेलाडी रश्मी श्रेष्ठले गोल्डमेडल हात पारेकी छिन् । ४६ केजीको इभेन्टमा बिजयी हुँदै गोल्डमेडल हात पारेकी श्रेष्ठ राष्ट्रिय प्रतियोगिताको लागि... पुरा पढ्नुहोस
आगलागी र ब्रेन ट्युमर पिडितलाई कतारमा रहेका भगवतीबासीबाट करिब १ लाख २५ हजार सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी, २० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कतारमा रहेका भगवतीबासीहरुले सामाजिक सञ्जालको उपयोग गरि आगलागी पिडित र ब्रेन ट्युमर पिडितलाई सहयोग जुटाएका छन् । विद्युत सर्ट भएर आगलागी हुँदा लाखौँको क्षती व्यहोरेका रघुगंगा गाउँपालिका–२ खड्कमारेका जगिन्द्र भण्डारी र ब्रेन ट्युमर रोगबाट पिडित भगवतीकै याम बहादुर कार्कीको उपचारार्थ... पुरा पढ्नुहोस
अन्नपुर्ण संरक्षण क्षेत्रभित्र वन्यजन्तु र जडिबुटिको अवस्थाबारे अनुगमन
- 6 बर्ष, 5 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी, २० जेठ । म्याग्दीको अन्नुर्ण गाउँपालिका घार र शिख वडामा बन्नयजन्तु र जडिवुटीको अवस्थाबारे अनुगमन गरिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराको आयोजनामा गाउँपालिका वडा ५ शिख र ६ घारमा सामुदायिके वनजंगलको स्थलगत अध्ययन गर्दै वन्यजन्तु र जडिबुटीको अवस्थाबारे जानकारी लिएको हो । जिल्लाको प्रमुख पर्यटकिय स्थल... पुरा पढ्नुहोस
बिमका सार्वजनीक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध
- 6 बर्ष, 5 महिना अगाडि
- १९ जेष्ठ २०७५, शनिबार
बिम १९ जेठ । म्याग्दीको मालिका गाउँपालिका ७ बिमका सार्वजनीक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको छ । वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा कल्व, आमा समूह र अगुवाहरुको भेलाले बिवाह, छेवार, किरीया लगायत कुनै पनी सार्वजनीक कार्यक्रममा जाडँ, रक्सी नगर्ने निर्णय गरेको हो । वडा अध्यक्ष रेशम जुक्जालीले... पुरा पढ्नुहोस
दग्नामको चिनारी गितको म्युजिक भिडियो छायांकन (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- १९ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको चिनारी गितको म्युजिक भिडियो निर्माण गरिने भएको छ । स्वदेश तथा विदेशमा रहेका दग्नामबासीहरुको सामुहिक प्रयासबाट गाउँभित्र रहेका पर्यटकीय स्थल एवक कला संंस्कृतिलाई म्युजिक भिडियो मार्फत प्रचार प्रसार गर्ने उदेश्यले ‘दग्नाम चिनारी गित’लाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो । दग्नाम... पुरा पढ्नुहोस