विशेष

धवलागिरी गाउँपालिकामा गठबन्धन विजयी

म्याग्दी, ३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल अनुसार अध्यक्षमम कांग्रेसका प्रेमप्रसाद पुनले ३ हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले २ हजार ८१२ मत पाएर निर्वाचित हुनुभएको सहायक... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

म्याग्दी,२ जेठ ।नेक एमालेबाट मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी हुनुभएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विजयी हुनुभएकी पेमा अधिकारीले ४ हजार २ सय ६१ मत लिनुभएको छ... पुरा पढ्नुहोस

बेनी– ४ सिंगामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी

म्याग्दी, २ जेठ । बेनी नगरपालिकाको वडानम्वर ४ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । नगरपालिकाको वडानम्वर ४ सिंगाको मत गणना सम्पन्न हुदाँ माओवादी केन्द्रका अणबहादुर खड्काले (भगवान) ६६५ मत लिएर वडाअध्यक्षमा विजय प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कार्की, पवित्रा श्रीस, प्रेम श्रीस र... पुरा पढ्नुहोस

रघुगंगागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

म्याग्दी, २ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । काँग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । भण्डारी दोस्रो कार्यकालका... पुरा पढ्नुहोस

मंगला – ४ मा काँग्रेसको प्यानल विजयीः पालिकामा एमालेको अग्रता

  म्याग्दी, १ जेठ । म्याग्दीको मंगला गाउँपालिका –४ बरंजामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा लाल बहादुर रोकाले ३३३ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी वुढाथोकीले ३०५ र नेकपा माओवादीकी मनमाया चोचाङेले २८५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यहरुमा नेपाली... पुरा पढ्नुहोस

बेनपा–३ भकिम्लीमा नेकपा माओवादी केन्द्र बिजय

म्याग्दी १ जेठ । बेनी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जारी मतगणनामा बेनपा–३, भकिम्लीमा माओवादी केन्द्रका पदमबहादुर पुनले ७०५ मत सहित वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ । निर्वतमान वडा अध्यक्ष पुनले आफ्नो अपुरो काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हालसम्म बेनपा १ नेकपा एमाले, बेनपा... पुरा पढ्नुहोस

दानामा पुनः मतगणनाको माग भएपछि अन्नपूर्णको मतगणना स्थगीत

म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्ने माग गर्दै... पुरा पढ्नुहोस

मंगला –३ बरंजाको वडा अध्यक्षमा माओवादी केन्द्रका याम रोका विजयी

म्याग्दी, १ जेठ । म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार याम रोका विजयी हुनुभएको छ । वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २... पुरा पढ्नुहोस

रघुगंगा– ४ मा कांग्रेसको प्यानल विजयी

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपलिका वडा नम्वर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पविन गर्वुजासहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद पुनले ११७ मत र एमालेका इन्द्रबहादुर थजालीले ८३ मत प्राप्त गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

म्याग्दी, १ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा उपाध्यक्ष्मा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ति पुनले ३ हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५... पुरा पढ्नुहोस