विशेष
मालिकामा नेकपाको चुनावी तयारी
- 3 महिना, 24 दिन अगाडि
- १८ पुष २०८२, शुक्रबार
बेनी, १८ पुष ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मालिका गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ । दरवाङमा शुक्रबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । तत्कालीन नेकपा ९माओवादी केन्द्र०, नेकपा एकिकृत समाजवादी, नेकपा... पुरा पढ्नुहोस
एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि पाँच जनाको नाम सिफारिस
- 3 महिना, 24 दिन अगाडि
- १८ पुष २०८२, शुक्रबार
म्याग्दी १८ पुस । आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रत्येक्षतर्फको उम्मेदवारमा पाँच जनाको नाम सिफारिस भएको छ । शुक्रवार बसेको जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्न चाहने इच्छुक उम्मेदवारको नाम छनौट गरेको हो । एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि... पुरा पढ्नुहोस
म्याग्दीमा अहिलेसम्कै धेरै अबैध भरुवा बन्दुक बरामद, एक महिनामै ११५ थान बन्दुक संकलन
- 3 महिना, 24 दिन अगाडि
- १८ पुष २०८२, शुक्रबार
म्याग्दी, १८ पुस । म्याग्दीमा ठूलो संख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गत मंसिर १५ गतेदेखि अवैध भरुवा बन्दुक संकलनका लागि सुरु गरेको ‘अप्रेशन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा एक सय १५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । https://www.youtube.com/watch?v=FNqsxwj_RYk आगामी फागुन २१... पुरा पढ्नुहोस
माघे संक्रान्तिमा बेनीमा साँस्कृतिक झाँकी र मालिकामा पुख्र्यौली नृत्यआयोजना
- 3 महिना, 25 दिन अगाडि
- १७ पुष २०८२, बिहीबार
म्याग्दी १७ पुस । माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा साँस्कृतिक झाँकी प्रदर्शनी हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको अयोजनामा आगामी माघ १ गते बेनीमा साँस्कृतिक झाँकी सहितको प्रभातफेरी र शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । मगर समुदायको प्रमुख राष्ट्रिय पर्वको अवसरमा... पुरा पढ्नुहोस
धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम
- 3 महिना, 25 दिन अगाडि
- १७ पुष २०८२, बिहीबार
म्याग्दी, पुस १७ गते । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ... पुरा पढ्नुहोस
महिला समूहलाई आयआर्जनमा लगाउन ‘परम्परागत पञ्चेबाजा’ प्रशिक्षण (फोटो/भिडियो)
- 3 महिना, 25 दिन अगाडि
- १७ पुष २०८२, बिहीबार
https://www.youtube.com/watch?v=KhBkhmK_wvE म्याग्दी , १७ पुस । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलाहरुलाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्नका लागि ‘परम्परागत पञ्चेबाजा’ सिकाउन थालिएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिहरुलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरिएको हो । बुधवारदेखि सुरु भएको परम्परागत पञ्चेबाजा बजाउने तालिममा... पुरा पढ्नुहोस
धवलागिरीमा नेकपाको चुनावी तयारी
- 3 महिना, 26 दिन अगाडि
- १६ पुष २०८२, बुधबार
बेनी, १५ पुष ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ । ताकममा मंगलबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा... पुरा पढ्नुहोस
सम्भावित उमेद्वारहरु र एकताको सन्देश लिएर नेकपाको गाउँकेन्द्रित अभियान
- 3 महिना, 27 दिन अगाडि
- १५ पुष २०८२, मंगलवार
बेनी, १४ पुष ः तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी लगायत विभिन्न १६ वटा वाम घटकहरु मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले म्याग्दीमा चुनाव लक्षित जनभेटघाट सहित एकता सन्देश लिएर गाउँकेन्द्रित अभियान सुरु गरेको छ । म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नाम सिफारिस भएका सम्भावित उमेद्वारहरु... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार
- 3 महिना, 28 दिन अगाडि
- १४ पुष २०८२, सोमबार
बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार वितरण गरिएको छ । उत्कृष्ट कर्मचारी, उपभोत्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई सम्मान गरिएको हो । गत आर्थिक वर्षमा तीन वटा योजनाको ठेक्का लिएर निर्धारित समयमै काम सम्पन्न गरेको... पुरा पढ्नुहोस
रघुगंगामा २० औँ गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन
- 3 महिना, 28 दिन अगाडि
- १४ पुष २०८२, सोमबार
म्याग्दी १४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये रु २ करोड ४९ लाख २० हजार बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको... पुरा पढ्नुहोस