म्याग्दी समाचार
तिब्र गतिमा हावाहुरी चलेपछि …….
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ वैशाख । आईतवार विहान चलेको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा क्षती पु¥याएको छ । तिब्र गतिमा चलेको हावाहुरीले कुईनेमंगले, चिमखोला, दर्जिजा लगायतका ठाउँमा घरगोठका छानाहरु हावाहुरीले उठाएको छ भने कतिपय ठाउँहरुमा रुखहरु समेत ढलेका छन् । हावाहुरीले घुगोठको छानो उडाएपछि सर्वसाधारण समस्यामा परेको स्थानीय याम विश्वकर्माले जानकारी दिनुभयो । पुरा पढ्नुहोस
बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुभारम्भ
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ वैशाख । म्याग्दीमा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि आईतवार बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुभारम्भ गरिएको छ । जिल्ला अदालतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले बोर्ड राखेर कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै जिल्ला न्यायाधीश शर्माले निर्वाचन... पुरा पढ्नुहोस
बालमन्दिरको भवन पुननिर्माणका लागि प्रवासबाट दुइलाख पचास हजार सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ बैशाख । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि अष्टे«लियामा रहेका म्याग्देलीहरुले दुइलाख पचास हजार रुपियाँ सहयोग जुटाएका छन् । मोना अस्टे«लियका कार्यकारी सदस्य एवम् विद्यालयका भूपू विद्यार्थी सुमन बानियाँको सक्रियतामा सो रकम... पुरा पढ्नुहोस
शिखबासीको नमुना कार्य : सरकारी अनुदान भन्दा तेब्बर बढी रकम जुटाएर विद्यालय भवन
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ वैशाख ।समुदायले चाहे भने के हुदैन ? अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयले यहि कुरालाई पुष्टि गरेका छन् । दुईअघिको विनाशकारी भूकम्पले शिख माविको भवन चिरा–चिरा बन्यो । धेरै दिनसम्म विद्यालयको नियमित पठनपाठन अवरुद्ध बन्यो । जोखिमपूर्ण भवनमा विद्यार्थीलाई अध्यापन गराउँदा भत्किने त्रासले पठनपाठन पनि प्रभावकारी हुदैनथ्यो । विद्यालयको यहि... पुरा पढ्नुहोस
म्याग्दीका मीन बहादुर शेरचनको सगरमाथा आरोहण आजदेखि
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ वैशाख । ८६ बर्षीय मीन बहादुर शेरचनले आजदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । दोश्रो पटक शिखर आरोहणको अभियानमा लागेका शेरचन म्याग्दी भुरुङ तातोपानीमा जन्मेका र हुर्केका हुन् । वि.स २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल... पुरा पढ्नुहोस
म्याग्दीमा मतदाता शिक्षाका लागि १०१ जना स्वमसेवक परिचालन
- 8 बर्ष, 1 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
म्याग्दी, २ बैशाख । म्याग्दीका मतदातालाई स्थानीय तह चुनावमा मतदान गर्ने तरीका सिकाउनका लागि १०१ जना स्वमसेवक परिचालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बदर मतको दरलाई कम गर्न प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले निर्वाचन तथा मतदाता शिक्षा स्वमसेवक परिचालन गरेको हो । दुई दिनका दरले पाँच समूहमा... पुरा पढ्नुहोस
मानसीक रोगीहरुको उपचारमा राज्यले प्राथमिकता नदिएको गुनासो
- 8 बर्ष, 1 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
म्याग्दी, २ बैशाख । मानसीक रोगीहरुको उपचारमा राज्य उदाशिन भएको म्याग्दीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । संरक्षक समाज म्याग्दीद्धारा शनिवार बेनीमा आयोजित दोस्रो संरक्षक दिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्ने बक्ताहरुले मानसीक रोगीहरुको उपचार सम्भव रहेपनि ओषधी नियमित सेवन... पुरा पढ्नुहोस
आजदेखि रेडियो चौरजहारी स्थापनाको दोस्रो वर्षमा प्रवेश
- 8 बर्ष, 1 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
रुकुम, २ बैशाख । रुकुमको पश्चिमक्षेत्र चौरजहारीनगरपालिकामा संचालित रेडियो चौरजहारी ९४.८ मेगाहर्ज आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७३ साल बैशाख २ गतेबाट प्रसारण आरम्भ गरेको रेडियो चौरजहारी यस क्षेत्रमा सौर्यउर्जाबाट प्रशारण हुने पहिलो रेडियो स्टेशन हो । साझा मनको सम्पुर्ण आवाज भन्ने मुल नाराका साथ संचालित रेडियो चौरजहारी... पुरा पढ्नुहोस
शिख माविको भवन उद्घाटन
- 8 बर्ष, 1 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
म्याग्दी, १ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अवस्थित शिख माविको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको ३२ लाख, सांसद् विकास कोष मार्फत दश लाख, साविकको शिख गाविसबाट साढे ८ लाख रुपैयाँ र शिखबासीबाट करिब एक करोड भन्दा बढी आर्थिक सहयोग गरि जम्मा एक करोड... पुरा पढ्नुहोस
कराते संघद्धारा बालगृहलाई खाद्यान्न सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
म्याग्दी, १ बैशाख । नेपाल सितेरीयो कराँते संघ म्याग्दीले नयाँ वर्ष २०७४ को अवसरमा शुक्रबार बेनीमा प्रभातफेरीका साथै बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको कराँते खेलाडीहरुको ¥यालीले बजार परिक्रमा गरि बालमन्दिर चोक स्थित म्याग्दी बालगृहमा पुगेर समापन भएको थियो । र्यालीपछि संघले नेपाल बालसंगठनद्धारा... पुरा पढ्नुहोस