म्याग्दी समाचार

गाउँपालिकाको केन्द्र माग गर्दै बेनी–जोमसोम सडक अबरुद्ध

म्याग्दी, १९ फागुन ।म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र भुगोलको आधारमा नभई अन्य तरिकाबाट अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा बेनी– जोमसोम सडक अवरद्ध गरेका छन् । । रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा अनेरास्ववियूको प्यानल बिजयी

म्याग्दी, १९ फागुन । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बुधवार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियू बिजयी भएको छ । ४७७ मतदाता मध्ये ४३५ मत खसेको निर्वाचनमा अनेरास्ववियुकी सावित्रा खत्रीले २०४ मत ल्याएर स्ववियु सभापती पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि नेविसंघका हरिकृष्ण आचार्यले १२१ र अखिल क्रान्तिकारीका सुदिन... पुरा पढ्नुहोस

शर्माको चिताको काखमा

  बेनी !७ जेठ . म्याग्दी साहित्य सञ्चारको आयोजनामा अग्रज साहित्यकार ध्र’बलाल शर्माको !३ आँै कृति “चिताको काखमा” को ब’धबार बेनीमा विमोचन गरिएको छ . अग्रजलाई सम्मान,अन’जलाई प्रोत्साहन भन्ने उद्देश्यले साहित्यिक गतिविधिलाई निरन्तर दिदै आएको छ . सञ्चारले साहित्यकार शर्माको ७) औँ जन्मदिनको अवसरमा प्रकाशन भएको कृतिको विमोचन गरिएको हो... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्नुपर्ने भन्दै निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी

म्याग्दी, १८ फागुन । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न दबाबमुलक आन्दोलनको घोषणा गरिएको छ । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् । रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समिती म्याग्दीको बुधवार बेनीमा... पुरा पढ्नुहोस

मंगला क्याम्पसमा मतदान सम्पन्न, म्याग्दी क्याम्पसमा जारी

म्याग्दी,  १८ फागुन । बाबियाचौर स्थित मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि बुधबार मतदान सम्पन्न भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सकिएको र ५२ जना मध्य ५१ ज्नाले मतदान गरेको निर्वाचन अधिकृत गमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना बिदेश... पुरा पढ्नुहोस

जनहित क्याम्पस मुस्ताङमा अनेरास्वबियू बिजयी

मुस्ताङ–१८ फागुन । मुस्ताङको जनहित बहुमुखी क्याम्पसमा भएको स्वबियू निर्वाचनमा ने.क.पा.(एमाले)को भातृ संगठन अनेरास्वबियूले बिजयी हाँसिल गरेको छ । निर्वाचन अधिकृत  कर्ण बहादुर थकालीका अनुसार अध्यक्ष पदमा रविन बानियाँ सहित ९ स्थानमा अनेरास्वबियूले आफ्नो उम्मेदवारहरुलाई जिताउन सफल भएको छ ।उहाँका अनुसार सचिबमा सिता श्रेष्ठ,कोषाध्यमा अंकिता पून छन् । खुल्ला सदस्य... पुरा पढ्नुहोस

म्याग्दीका दुई क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरु

म्याग्दी, १८ फागुन । त्रिभुवन विश्वविद्यालय मातहत रहेका म्याग्दीका दुई क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सूरु भएको छ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस र बावियाचौरस्थित मंगला शिक्षा क्याम्पस स्ववियुको नयाँ नेतृत्व चयनका लागि विहानदेखि मतदान सुरु भएको हो । म्याग्दी क्याम्पसमा स्ववियु नेतृत्वको लागि अनेरास्ववियरुबाट सावित्रा... पुरा पढ्नुहोस

रुममा सार्वजनिक सुनुवाई सम्पन्न

म्याग्दी,१७ फागुन । म्याग्दीको रुम गाविसमा मंगलबार सार्वजनिक सेवाप्रवाह र विकास निर्माण सम्वन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। रुम गाविस कार्यालयले आयोजना गरेको कार्यक्रममा गाविस तथा विषयगत कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विकास निर्माण जस्ता अवस्थाको विषयमा अन्तक्रिया भएको थियो । कार्यक्रममा सहभागि स्थानिय बासिले जिविसको योजना सम्झौता र... पुरा पढ्नुहोस

शिक्षक र कर्मचारीले दिए आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग

म्याग्दी, १७ फागुन । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् । म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको हो । आदर्श मावि रिमा स्रोत... पुरा पढ्नुहोस

माओवादी केन्द्र मंगला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

म्याग्दी, १६ फागुन ।  नेकपा माओवादी केन्द्र म्याग्दीले जिल्लामा प्रस्तावित गाउँपालिकाहरुमा पार्टीको संगठन निर्माण गर्न थालेको छ । अभियान अन्र्तगत सोमबार मंगला गाउँपालिकाको प्रथम सम्मेलन बावियाचौरमा सम्पन्न गरेको छ । सम्मेलनले चन्द्रप्रसाद बुढाथोकिको अध्यक्षतामा ४५ सदस्यीय नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका समिति निर्वाचित गरेको छ । कृष्णलाल सापकोटाको संयोजकत्वको निर्वाचन... पुरा पढ्नुहोस