म्याग्दी समाचार
मुस्ताङः चिसो महिनामा दाउराको जोहो !
- wp_days_ago_v3(); ?>
- १० पुष २०७४, सोमबार
हिउँद यामको चिसो छिचोल्दै मुस्ताङका किसान दाउराको जोहो गर्नपट्टी लागेका छन् ।वर्षभरी चाहिने दाउरा संङ्कलनका लागि गाउँलेलाई निश्चित समय अवधि तोकेर स्थानीय गाउँसमाजले दाउरा फुकुवा गर्ने हिमालपारीको सदियौ देखिको चलनचल्ती मानिन्छ । गाउँ÷गाउँका मुखिया टोली र बनउपभोक्ता समितिको समन्वय मार्फत स्थानीयवासीलाई जंगलका दाउरा फुकुवा गरिन्छ । मुस्ताङको ३ स्थानीयतहमा स्थानीय... पुरा पढ्नुहोस
ख्रीष्टमस डे बेनिमा धुमधामसँग मनाइयो
- wp_days_ago_v3(); ?>
- १० पुष २०७४, सोमबार
रन्जना श्रेष्ठ म्याग्दी, १० पुस । ईसाइ धमालम्बीहरुको महान चाड ख्रिष्टमस डे को अवसरमा बेनिमा विविध कार्यक्रम गरि मनाइएको छ। ख्रिष्टमस डेको अवसरमा ईसाइ धर्मालम्बीहरुले ७० बर्ष पुगेका वृद्धावृद्धलाई कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभाका सदस्य नरदेवि पुनबाट सम्मान तथा उपहार हस्तान्तरण गरिएको थियो। बालबालिको शिक्षामा प्रोत्साहन मिलोस् भन्नकोलागि उनिहरुलाई विशिष्ट... पुरा पढ्नुहोस
नेपालकै लामो बेग–बाँदुक झोलुङ्गे पुल !
- wp_days_ago_v3(); ?>
- १० पुष २०७४, सोमबार
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुल । निकट भविश्यमा निर्माण सम्पन्न हुन लागेको यस पुल ३ सय ६५ दशमल ८० मिटर लामो छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिले जनाएको छ । बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि... पुरा पढ्नुहोस
मृगौला पिडित धन बहादुरलाई गाउँलेको मायाँ,२२ हजार ३ सय २० सहयोग
- wp_days_ago_v3(); ?>
- १० पुष २०७४, सोमबार
म्याग्दी, ०९ पुस । दुबै मृगौला खराब भई मृगौला प्रत्यारोपणको दिन कुर्दै र सहयोगको याचना गर्दै अस्पतालको शैयामा रहेका म्याग्दी धवलागिरी गाउपालिका -५ भेडिखल्टाका ३१ वर्षीय धन बहादुर बुढाथोकी मगर लाइ गाउले द्वारा संकलन गरिएको २२ हजार ३ सय २० रुपैया हस्तान्तरण भएको छ। स्थानिय महिला जन प्रतिनिधि पार्वती पुर्जा... पुरा पढ्नुहोस
प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती मनाईयो (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७४, आईतवार
म्याग्दी, ९ पुष । बेनीमा रहेको प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती आईतबार एक समारोहको आयोजना गरि मनाइएको छ । विद्यालय परिसरमा जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा बिशेष समारोहको आयोजना गरेर विद्यालय स्थापनाको ६५ औँ बर्षको अबसरमा निलमणि जयन्ती मनाइएको हो । https://youtu.be/bllS0qKQ88g सो कार्यक्रमको... पुरा पढ्नुहोस
प्रकोप व्यवस्थापन तालीम सम्पन्न
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७४, आईतवार
म्याग्दी, ९ पुस । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा आईतबार बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापन तालीम सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रजिअ यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा, प्रहरी निरिक्षक दिपक महतले सहजिकरण... पुरा पढ्नुहोस
म्याग्दी बालगृहका अनाथ बालबालिकालाई न्यानो कपडा वितरण
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७४, आईतवार
बेनी ९ पुष । म्याग्दी सुनचाँदी व्यवसायी संघ महिला समूहले आईतबार बेनी स्थित म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।समूहको प्रथम स्थापना दिवसको अवसर पारेर बालगृहमा रहेका ११ जना बालबालीकाहरुलाई टोपी र स्वीटर वितरण गरिएको हो । समूहका अध्यक्ष जानकी विश्वकर्माको अध्यक्षता, सचिव मिरा विश्वकर्माको सञ्चालन र... पुरा पढ्नुहोस
(फलोअप) : आगोलागी पिडितलाई रघुगंगा गाउँपालीकाद्धारा राहत प्रदान
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७४, आईतवार
बेनी ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगोलागी पिडितलाई आईतबार राहत सहयोग गरेको छ । गाउँपालीकाको विपद् व्यवस्थापन कोषबाट प्रतिघर दश हजार रुपैयाका दरले राहत प्रदान गरिएको हो । शनिबार दिउँसो आगोलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो । गाउँपालीकाका अध्यक्ष... पुरा पढ्नुहोस
तिप्ल्याङका आगलागी पिडितलाई राहत जुटाउन साँसद केसी र जिसस प्रमुख केसीको आह्वान
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७४, आईतवार
म्याग्दी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट पिडित भएका दुई घरपरिवारलाई राहत सहयोग गर्न म्याग्दीका प्रदेशसभा साँसद विनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले आह्वान गर्नुभएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १÷१ वटा घर जलेर... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न
- wp_days_ago_v3(); ?>
- ८ पुष २०७४, शनिबार
भुतातोपानी ८ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिवीर सञ्चालन गरेको हो । अन्नपूर्ण, रघुगंगा गाउँपालीका र बेनी नगरपालीका ४०३ जना सर्वसाधारणले... पुरा पढ्नुहोस