म्याग्दी समाचार

गणतन्त्र दिवसको अवसरमा छात्रवृत्ति वितरण

म्याग्दी, १६ जेठ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा गणतन्त्र दिवसको अवसरमा छात्राबृत्ति वितरण गरिएको छ । स्वर्गीय चक्र प्रसाद गौचनको स्मृतिमा उहाँका छोराहरु मिन प्रसाद गौचन , खगेन्द्र गौचन र फर्मेन्द्र गौचनले स्थापना गर्नुभएको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट विद्यालयका गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाइ... पुरा पढ्नुहोस

बेनीमा तिन दिने पत्रकारीता कानुन र आचारसँहिता सम्वन्धि तालिम सुरु

म्याग्दी, १६ जेठ । सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधवार देखि बेनीमा प्रमुख कानून र आचार संहिता विषयक पत्रकार आवद्धता तिनदिने तालिम सुरु गरिएको छ । तिनदिनसम्म संचालन हुने तालिमलाई शुभारम्भ गर्दै प्रमुख प्रशिक्षक सुरेश आचार्यले मोफसलका पत्रकारहरुले कानून र आचार सहिंता सम्वन्धि जानकारी लिदै... पुरा पढ्नुहोस

जुवातास खेल्नेलाई तिन महिना कैद : भदाै १ गतेदेखि लागु हुने

म्याग्दी, १६  जेठ। मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को संसोधित कानुनमा जुवातास खेल्नेलाई ३ महिना कैद सजाय तोकिएको छ । मुलुकी संविधान अनुसार निर्माण भएको ऐनमा २०७५ साल भदौ १ गते देखि लागु हृुने गरि संसोधित कानुनमा जुवातास खेल्नेलाई ३ महिना कैद सजाय तोकिएको हो । कानुनी न्याय तथा संसदिय... पुरा पढ्नुहोस

बेनी जोमसोम सडकमा २६ सिटे गाडीको मापदण्ड हटाउने तयारी

म्याग्दी, १६ जेठ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी जोमसोम सडकमा कायम रहेको २६ जना क्षमत्ता भन्दा बढी क्षमत्ताको सवारी साधन सञ्चालनमा रोक लगाउने मापदण्ड हटाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले २६ सिट... पुरा पढ्नुहोस

दग्नामको पहिचान बनेको भुमे पुजामा लिङ्गो जुधाइ, गैरी गाउँ बिजयी (फोटो फिचर)

म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा गैरी गाउँ बिजयी भएको हो ।... पुरा पढ्नुहोस

क्याम्पसको छात्रावासलाई पर्दा सहयोग

बेनी १५ जेठ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको छात्रावासलाई म्याग्दी कपडा तथा फेन्सी ब्यवसायी समितिले मंगलबार एघारौ गणतन्त्र दिवसको अवसरमा फेन्सी सामाग्री (पर्दा) सहयोग गरेको छ । दुई वटा छात्रावास भवनको झ्याल ढोकामा राख्नका लागी आवश्यक १५ हजार रुपैया मूल्य बराबरको ३२ थान पर्दा सहयोग गरिएको समितिले जनाएको... पुरा पढ्नुहोस

आमा समूहद्धारा सामुदायीक भवन निर्माण

बेनी १५ जेठ । बेनी नगरपालीका ५ छापको भगवती टोलका महिलाहरुले सामुदायीक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहल सहितको सामुदायीक भवनको मंगलबार ११ औ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानिया र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस

बालबालिकालाई शैक्षिक सामाग्रीवितरण

बेनी १५ जेठ । बेनी नगरपालीका ६ छापमा रहेको बागेश्वरी आधारभुत विद्यालयमामंगलबार ११ औ गणतन्त्र दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्रीवितरण गरिएको छ ।विद्यालयमा स्थापीत भन्द्रबहादुर नन्दकली स्मृती अक्षयकोषको ब्याजबाट २२ जना विद्यार्थीहरुलाई पोषाक, झोला, कापी, कलम, ज्यामीतीबक्स लगायतका सामाग्री वितरण गरिएको हो । स्थानीय नारायण महतले दिवंगत बुवा भन्द्रबहादुर... पुरा पढ्नुहोस

गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड

बेनी १५ जेठ । राजतन्त्रको अन्त्य भई गणतन्त्र घोषणा भएको दिनको स्मरणमा मंगलबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११ औ गणतन्त्र दिवस मनाइएको छ ।सदरमुकाम बेनीका साथै स्थानीय तहका केन्द्र, वडा र विभिन्न सामाजिक संघ संस्थाले छुट्टा छुट्ै कार्यक्रम आयोजना गरेर दिवस मनाएका हुन् । बेनीमा प्रभातफेरीपछि अयोजित समारोहमा बत्ताहरुले... पुरा पढ्नुहोस

बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु (फोटो फिचर)

म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षण्को लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका : खल : अन्र्तगतको मैजु : खलको आयोजनामा सुरु भएको तालिममा करिब ८० जनाले सहभागीता जनाएका छन् । शुभ... पुरा पढ्नुहोस