म्याग्दी समाचार

भुरुङ तातोपानीमा बाढीको बितण्डा: घर पुरिए, खेतीयोग्य जमिन बगर बन्यो ( भिडियो सहित)

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको भिषण बषापछिको बाढीले करिब एक दर्जन घरहरुमा क्षती पुगेको छ । दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय नगेन्द्र गिरी र बालकृष्ण मिजार र देउरकुमारी शेरचन लगायतको घर पूर्ण रुपमा पुरिएको वडा अध्यक्ष ओम फगामीले बताउनुभयो... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण सुरु

डाँडाखेत ३० बैशाख । एक वर्षअघिको आगोलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण सुरु भएको छ । दक्षिण कोरीयाको ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशनको सहयोगमा दश कोठे भवन निर्माण सुरु भएको हो । संस्थाका अध्यक्ष छो थे याङ र वडा अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीलाई पर्यटन हव बनाउन म्याग्दीका सरोकारवालाको जोड ( फोटोफिचर)

बेनी,३० बैशाख । जिल्लाको पर्यटनसंगै रोजगारीको विकासका लागि म्याग्दीलाई पर्यटन हव बनाउन जिल्लाका सरोकारवालाले जोड गरेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को सुभारम्भ कार्यक्रममा बोल्ने जिल्लाका सरोकारवालहरुले यस्तो जोड दिएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुभारम्भ... पुरा पढ्नुहोस

तातोपानीमा बाढीले दुई घर पुरियो, आधा दर्जन बढी घरमा क्षती ( तस्बिर सहित)

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज आएको भिषण बषापछिको बाढीले २ घर पुरिएको छ दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय लटे गिरी र बालकृष्ण मिजारको घर पूर्ण रुपमा पुरिएको घटना स्थलमा रहनुभएका वडा सदस्य बिर बहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, भुरुङको... पुरा पढ्नुहोस

पर्यटनको माध्ययमबाट मुलुकमा विकास र समृद्धि सम्भव : पर्यटनमन्त्री अधिकारी

म्याग्दी, ३० वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटनको माध्ययम मार्फत मुलुकको दिगो विकास सम्भव रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को बेनीमा सुभारम्भ गर्दै मन्त्री अधिकारीले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताउनुभयो । उहाँले... पुरा पढ्नुहोस

श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउछाै : मन्त्री पुन

म्याग्दी, ३० बैशाख । स्थानीय तहमा श्रम बजारको अवस्था हेरेर श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउने तयारीमा प्रदेश सरकारबाट आवश्यक पहल भएको मन्त्री पुनले बताउनुभएको छ । नेपाल टे«ड युनियन महासंघ जिफ्न्ट नेपाल म्याग्दी शाखाको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रदेश ४ को सामाजिक विकास मन्त्री नरदेवी पुनले श्रमिकको... पुरा पढ्नुहोस

म्याग्दी ‘भ्रमण बर्ष–२०७५’, सुरु (फोटो फिचर)

म्याग्दी, ३० वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । भ्रमण बर्षको औपचारिक उद्घाटन समारोहको अबसरमा बेनीमा... पुरा पढ्नुहोस

म्याग्दीलाई चिनाउन ‘भ्रमण बर्ष–२०७५’, आईतवार औपचारिक उद्घाटन हुँदै

म्याग्दी, २९ वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा... पुरा पढ्नुहोस

बे्रनट्युमर रोगबाट पीडित भगवतीका कार्कीले गरे अस्पतालको सैयाबाटै जिवनरक्षाको याचना

म्याग्दी, २९ बैशाख । बे्रनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका यामबहादुर कार्कीले जीवन रक्षाको लागि अस्पतालको सैयाबाटै सहयोगको याचना गरेका छन् । काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारमा लाखौँ रुपैया आर्थिक खर्च लाग्ने भएपछि उनका आफन्तले सक्दो सहयोग गर्न सबै सहयोगदाताहरुलाई आग्रह गरेका हुन्... पुरा पढ्नुहोस

पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत

कर्ण खत्री म्याग्दी, बैशाख २९ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७४ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत र चालु शैक्षिक सत्रका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो । वार्षिक परीक्षामा उत्कृष्ट... पुरा पढ्नुहोस