म्याग्दी समाचार

मुटुरोग शिविरबाट छ सय बढी लाभान्वित (फोटो फिचर)

म्याग्दी, १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर परिसरमा विहिवार आयोजित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट छ सय जना बढी सर्वसाधारण लाभान्वित भएका छन् । राखु समाज कल्याण समिति काठमाण्डौले गाउँपालिकाको संयोजन र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा उत्साहजनक रुपमा सर्वसाधारणले मुटुरोगको परिक्षण गराएका हुन्... पुरा पढ्नुहोस

म्याग्दीमा शुभ लभ फिल्मको छायांकन (फोटो फिचर)

म्याग्दी, १८ असोज । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुमा छायांकलन गरिएको छ । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र शुभ लभको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर र बेनपा– ४ स्थित तातोपानी कुण्डमा छायांकन गरिएको हो । फरक शैलिको प्रेमकथामा आधारित... पुरा पढ्नुहोस

हितकोषमा १८ लाख संकलन

म्याग्दी, १८ असाेज ।  म्याग्दी उद्योग वाणिज्य संघको पहलमा साउन १ गतेबाट सुरु गरिएको आपतकालिन हितकोषमा हालसम्म १८ लाख १६ हजार रुपैया संकलन भएको छ । ३० लाखको हित कोषको लक्ष लिएको संघले ९ सय ८ जना ब्यवसायीहरुबाट २ हजार रुपैयाको दरले सो रकम संकलन गरेको हो । हितकोषबाट संघमा... पुरा पढ्नुहोस

म्याग्दीमा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु (भिडियो सहित)

बेनी, १७ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दशैँ, तिहार लगायतका ठुला चाडपर्वमा शान्ति सुरक्षालाई मजबुत राख्नको लागि चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वलाई मर्यादीत र साँस्कृतिक महत्वलाई उजागर गर्ने तथा विकृति र बिसंगतीहरुलाई निराकरण गर्नका लागि समेत बिषेश रणनितीको साथमा जिल्लाको शान्ति सुरक्षालाई प्रभाबकारी बनाउन... पुरा पढ्नुहोस

शिक्षकहरुलाई पुनः ताजकी तालीम

दाना १७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका शिक्षकहरुका लागि दाना स्थित ज्ञान प्रकाश माविमा पुनताजकी तालीम सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिका र जिल्ला शिक्षा तथा समन्वय इकाइको समन्वयमा लर्न संस्थाले आयोजना गरेको तालीममा गाउँपालिकाको आधारभुत तहका ७४ जना शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको छ । बालमैत्री र कक्षा कोठामा शिक्षण... पुरा पढ्नुहोस

१९ लाख राजश्व संकलन

म्याग्दी, १७ असोज । म्याग्दी उद्योग वाणिज्य संघको अायाेजनामा १९ लाख २५ हजार रुपैया राजश्व संकलन भएको छ । संघको कार्यालयमा आयोजना गरिएको आर्थिक बर्ष २०७४/७५ को राजश्व संकलन अभियानमा ८ सय ६३ जना साना ब्यवसायीहरुबाट सो रकम संकलन गरिएको हो । राजश्व कार्यालयले नगरपालिकालाई २ हजार ५ सय र... पुरा पढ्नुहोस

मृगौला पिडितको उपचारका लागि प्रवासीबाट साढे तीन लाख सहयोग

बेनी १७ असोज । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि मंगलबार प्रवासीहरुबाट करिब साढे तीन लाख रुपैया सहयोग प्राप्त भएको छ । दुव मृगौलाले काम गर्न छाडेपछि थलीएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको सुरेश बचाउ अभियानमा एकै दिन तिन लाख... पुरा पढ्नुहोस

अमर माविमा विद्यार्थीलाई लगाईएको निलम्बनको निर्णय फिर्ता, अपुग बिषयगत शिक्षक तत्काल व्यवस्था गरिने

म्याग्दी, १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लगाईएको निलम्बनको निर्णय फिर्ता भएको छ । नियमित रुपमा पठनपाठनको माग सहित आन्दोलीत बनेका कक्षा १० का २२ जना विद्यार्थीहरुमाथि विद्यालयले १ महिनासम्म निलम्बन गर्ने निर्णय गरेको थियो । विद्यालयले अधिकार क्षेत्रबाहिर... पुरा पढ्नुहोस

नजिन बिकलाई अार्थिक सहयाेग, उपचारमा लाखाैँ लाग्ने भएपछी थप सहयाेगकाे अपिल

म्याग्दीको धौलागिरी गाउपालिका-२ लम्सुङ निवासी ८ वर्षिय बालक नजिन बिकलाई शिघ्र- स्वास्थलाभकाे कामना गर्दै धाैलागिरी गाउँपालिका-२ लुलाङ निबासी हाल राेजगारीकाे सिलसिलामा मलेसियामा कार्यरत डनियल रसाइलीले नाै हजार दुई सय बैसठ्ठी रुपैयाँ ( ९,२६२) सहयोग गर्नु भएकाे  छ ।  आर्थिक अभाबको कारण उपचारमा समस्यादेखिए पछि सिन्धुपाल्चोककि सामाजिक अभियान्ता बबिता योन्जन र... पुरा पढ्नुहोस

अरिङ्गालवालीकाे पहिचान दिदै सिर्जना

बेनी, १६  असाेज ।  अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’... पुरा पढ्नुहोस