म्याग्दी समाचार

निर्माण व्यवसायि संघ म्याग्दीको अधिबेशन माघ ५ गते तोकियो

म्याग्दी, १७ पुस ।  निर्माण ब्यवसायी संघ म्याग्दीभित्र देखिएको आन्तरिक विवाद समाधान उन्मुख भएको छ । मंगलवार बेनीमा भएको निर्माण व्यवसायिहरुको भेलाले आगामी माघ ५ गते १० औ अधिवेशन तथा १८ साधारणसभा गर्ने निर्णय गरेको छ । वर्तमान समितिको अबधि सकिएको र नयाँ नेतृत्व चयन हुन नसकेको सन्दर्भमा संघभित्रका व्यवसायिहरु... पुरा पढ्नुहोस

आधारभुत पत्रकारिता तालिम सम्पन्न

बेनी १७ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जले बेनीमा आयोजना गरेको रेडियो प्रस्तोता, उद्घोषण तथा पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । सात दिनसम्म सञ्चालन भएको तालिममा ४२ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले सिप सिकेर क्षमता विकास... पुरा पढ्नुहोस

ब्यवसायिक च्याउ खेतीबाट रहरलाग्दो आम्दानी

म्याग्दी, १७ पुष । म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलाका एक युवाले ब्यवसायिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन। भर्जुलाका ४१ बर्षका योगेन्द्र जुग्जालीले विगत दुईबर्षदेखि योगेन्द्र जुग्जालीले ब्यवसायिक च्याउसंगै बहुआयामिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । धान,मकै र कोदोमा सिमित परम्परागत खेतीलाई परिमार्जन गर्दै घरवरिपरिको २८... पुरा पढ्नुहोस

देविस्थानका २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण

बेनी १६ पुष । म्याग्दीको मालिका गाउँपालिकाले सोमबार वडा न. ५ देविस्थानमा आयोजना गरेको घुम्ती शिविर मार्फत २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप दुई जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस

जलजलामा नौ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन

बेनी १७ पुष । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत नौ दिनको अवधिमा नौ लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भुमिकर संकलन गरेको छ । १, २, ३, ४ र ७ नम्बर वडामा सञ्चालन भएको घुम्ती शिविरबाट हालसम्म एक हजार २८७ जनाबाट नौ लाख ३४ हजार ६२८ रुपैयाँ राजस्व... पुरा पढ्नुहोस

स्थानीय तह र समुदायसंगको साझेदारीमा सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी

म्याग्दी, १६ पुस । समुदायमा स्वास्थ्य सेवाको पहुँच सहज रुपमा पु¥्याउने उद्धेश्यले गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायीक बिकास परियोजनाबाट धवलागिरी गाँउपालिका वडा नं. ४ मुदी बगर र वडा नं. ६ मराङ बुलमा गाँउघर क्लीनिक भवन निर्माण गरी समुदायलार्ई हस्तान्तरण गरिएको छ । भौगोलिक... पुरा पढ्नुहोस

महिला र बालबालिकाको लागि मोनाद्धारा रु १ करोडको अक्षयकोष

बेनी, १६ पुस । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने गरि रु १ करोडको अक्षयकोष स्थापना गरेको छ । जिल्लामा महिला तथा बालबालिकाहरुको हितमा उपयोग गर्ने गरि घोषणा गरिएको अक्षयकोषमा अहिलेसम्म करिब ९० लाख संकलन भैसकेको मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले... पुरा पढ्नुहोस

मल्लाजमा आएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई दिए निर्देशन

मल्लाज १५ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकहरुलाई जिम्मेवार भएर आफ्नो दायीत्व पुरा गर्न निर्देशन दिनुभएको छ । जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविले ७१ औ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको समारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई जागिरे मानसिकता त्यागेर आफ्नो दायीत्वप्रती जिम्मेवार हुन निर्देशन दिनुभएको हो । १० देखि... पुरा पढ्नुहोस

डाँडागाउँका १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण

बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले आइतबार वडा न. ३ डाडागाउँमा आयोजना गरेको घुम्ती शिविर मार्फत १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस

५ दिन अघि फेला परेको बेवारिसे सबको पहिचान हुन सकेन्

म्याग्दी, १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा ५ दिन अघि फेला परेको वेवारिसे सबको पहिचान हुन सकेको छैन् । पुस ११ गते दरमिजा गाउँदेखि तल रहेको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भारतीय मुलको नागरिकको शब फेला परेको थियो । भिरमा लडेको अबस्थामा फेला परेको सबलाई उद्धार गरि सब परिक्षणको... पुरा पढ्नुहोस