म्याग्दी समाचार

नेकपा रघुगंगाको अध्यक्षमा कार्की, सचिबमा भण्डारी चयन

कमल खत्री म्याग्दी, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगाको अध्यक्षमा प्रेम बहादुर कार्की (दिपक) र सचिबमा हरि भण्डारी चयन हुनुभएको छ । आईतवार सम्पन्न नेकपाको रघुगंगा र वडाहरुको संयुक्त संयन्त्रको विस्तारित बैठकले सर्वसम्मत रुपमा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । अध्यक्ष कार्की पूर्व एमाले र सचिब... पुरा पढ्नुहोस

अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’

  बाबियाचौर २५ चैत । म्याग्दीको मंगला गाउँपालिका ५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, ढाड र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित गरेर फिजियोथेरापी सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालनका लागि अन्तराष्ट्रिय नेपाल फेलोशिप (आइएनएफ)को समुदायमा आधारित पुनःस्थापना... पुरा पढ्नुहोस

बरंजामा बाढीको बितण्डा

म्याग्दी २५ चैत । बाढीका कारण म्याग्दीको मंगला गाउँपालिका ४ मा सडक र खानेपानी आयोजना अवरुद्ध भएको छ । बर्षासंगै असिनाका कारण गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा खेतीबालीमा समेत क्षति पु¥याएको छ ।बर्षापछि खोल्सामा आएको बाढीले सडक र खानेपानीको पाइप बगाएको छ । बरंजा देखि दुर्दी, भित्रीवन,... पुरा पढ्नुहोस

विपन्न परिवारलाई लत्ताकपडा र आर्थिक सहयोग

म्याग्दी २४ चैत । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ लुलाङ(नयाँ वन)का विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको कुखुराको चल्ला हस्तान्तरण... पुरा पढ्नुहोस

बेलढुङ्गाको पर्यटन प्रर्वद्धनको लागि जेसिज

ताकम २३ चैत । म्याग्दी जेसिजले बेनी नगरपालिका– ३ स्थित रहेको पर्यटकियस्थल बेलढुङ्गामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । जेसिजले बेलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि सूचना बोर्ड स्थापना गरेको छ ।म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापाकाे  नेतृत्वमा पुगेको टोलीले स्थापना गरेको बोर्डको अनावरण बेनी नगरपालिका –३ का वडा अध्यक्ष पदम पुनले गरेका... पुरा पढ्नुहोस

मुनामा पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न (फोटो फिचर)

म्याग्दी, २४ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा सञ्चालित पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको दुई दिने तालिम शनिबार सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३५ जनाको सहभागिता रहेको... पुरा पढ्नुहोस

विप्लप समूहको शिक्षक संगठनका कार्यवाहक अध्यक्षद्धारा राजिनामा

बेनी २४ चैत । नेत्रबिक्रम चन्द्र (विप्लप) नेतृत्वको नेकपा निकट शिक्षक संगठनको कार्यवाहक जिल्ला अध्यक्ष थमबहादुर पुनले पदबाट राजिनामा दिनुभएको छ । मालिका गाउँपालिका ३ डाँडागाउँका पुनले आइतबार एक प्रेस विज्ञप्ती जारी गरेर विप्लप समूह निकटको अखिल नेपाल शिक्षक संगठनको कार्यवाहक अध्यक्ष लगायत सो पार्टी र संगठनको कुनै पनि संगठन... पुरा पढ्नुहोस

असीनाले खेतीबालीमा क्षति

बेनी २४ चैत । म्याग्दीको मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा शुक्रबार राती परेको असीनापानीले खेतीबालीमा क्षति पु¥याएको छ । गहुँ, जौ, केराउ लगायत हिउँदेबाली, तरकारी र सुन्तला लगायत फलफुल बालिमा असिनाले क्षति पु¥याएको कृषकहरुले बताएका छन् । बाक्लो असिनाले चुटेर बोटमा लागेका दाना, फल र बटिला... पुरा पढ्नुहोस

धवलागिरीमा उद्योग वाणिज्य संघको इकाई गठन

ताकम २३ चैत । म्याग्दी उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिकामा शनिबार इकाई विस्तार गरेको छ ।ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले किरन थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । सदस्यहरुमा नरेश पोडेल,... पुरा पढ्नुहोस

मंगलामा नेकपाको कमिटि गठन

  सिजन रोका बाबियाचौर २३ चैत । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँ कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन भएका छन् ।बाबियाचौरमा शनिबार भएको नेकपाको कार्यकर्ता भेलाले मंगलाको ५ वटै वडाका अध्यक्ष र सचिव समेत चयन गरेको छ । अध्यक्ष रेग्मी पुर्व एमाले र रोका पूर्व माओवादी... पुरा पढ्नुहोस