म्याग्दी समाचार

बेगमा जेष्ठ नागरिकलाई सम्मान

  म्याग्दी, ५ जेठ । रघुगंगा गाउँपालिका– १ बेगमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र... पुरा पढ्नुहोस

मालिका धुरीमा पुजाआजा गर्ने भक्तजनको घुईचो

मलिका ४ जेठ । म्याग्दीको मालीका गाउँपालिका –६, ७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा शनिबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा बिहान ५ बजेदेखि अपराहन्नसम्म पुजाआजा भएको थियो । म्याग्दी, पर्वत, बागलुङ,... पुरा पढ्नुहोस

बेगमा नेकपा वडा कमिटिको पूर्ण बैठक

  म्याग्दी ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगा गाउँपालिकाको वडा न. १ बेगको वडा कमिटिका पदाधीकारी तथा सदस्यहरुले शनिबार सपथ लिएका छन् । बेगमा आयोजित वडा संगठन कमिटिको पूर्ण बैठकको अवसरमा गाउँपालिकाका कमिटिका अध्यक्ष दिपक कार्कीले सपथ गराएका हुन् । वडा कमिटिका अध्यक्ष नरसिङ पुनको अध्यक्षता, सचिव बालकुमार... पुरा पढ्नुहोस

पात्लेखेतमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाउने नगरपालिकाको निर्णय

म्याग्दी, ४ जेठ । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको आरसीयुपिको भवनमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाईने भएको छ । शुक्रवार बसेको बेनी नगरपालिका कार्यपालिका बैठकले कृषि सेवा केन्द्र रहेको भवनमा सञ्चालित धौलागिरि पात्लेखेत इङलिस बोर्डिङ स्कूललाई आगामी असार मसान्तभित्र सरकारी भवनबाट विद्यालय हटाउने निर्णय गरेको हो । सरकारी भवनमा निजि... पुरा पढ्नुहोस

रघुगंगाका ज्येष्ठ नागरिकलाई सम्मानसंगै बस्तुगत सहायता वितरण (फोटो फिचर)

बेनी, ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गरेको छ । गाउँपालिकाको ८ वटै वडामा पुगेर सामाजिक सुरक्षा कार्यक्रममा समेटीएका नागरिकहरुलाई सम्मान संगै बस्तुगत सहायता वितरण सुरु गरिएको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका... पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरिय जुनियर उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

  म्याग्दी, ३ जेठ। म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला उसु संघ म्याग्दीको अयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा म्याग्दी, र्पवत, बागलुङ र मुस्ताङका खेलाडीहरुको सहभागिता रहेको थियो । उसु च्याम्पियनसिप प्रतियोगितामा म्याग्दी २० पदक सहित प्रथम, बागलुङ १५ पदकसहित द्धितीय र मुस्ताङ ६ पदक सहित... पुरा पढ्नुहोस

२६ औ मदन आश्रित स्मृति दिवस मनाइयो

  बेनी ३ जेठ । बेनीमा शुक्रबार २६ औ मदन आश्रित दिवस मनाइएको छ । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा दिवस मनाइएको हो । जनताको बहुदलीय जनवादको बिचारका प्रर्वद्धक नेता भण्डारी र आश्रितको चितवनको दासढुङ्गामा २०५०... पुरा पढ्नुहोस

मराङमा सडक निर्माण

  मराङ ३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा सडक निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशी देखि कुम्री जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाको ३८ लाख रुपैयाँ अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका... पुरा पढ्नुहोस

रघुगंगामा योजना तर्जुमा सुरु, वडा स्तरमा गौरवका योजना (फोटो फिचर)

म्याग्दी, २ जेठ । विकास निर्माण योजना प्रभाबकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई म्याग्दीको रघुगंगा गाउँपालिकाले हटाउने भएको छ । आगामी आर्थिक बर्ष २०७६/७७ को लागि वडा स्तरबाट योजना तर्जुमामा जुटेको गाउँपालिकाले वडा स्तरबाट पूर्वाधार विकासका योजनाहरु मात्रै माग गरेको छ भने रु ५ लाख भन्दा कम बजेटका... पुरा पढ्नुहोस

बेनीमा २६४३ औ लुम्बीनी दिवस

बेनी २ जेठ । बेनीमा बिहीबारदेखि विबिध कार्यक्रम सहित २६४३ औ वुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउन सुरु भएको छ । भगवान गौतम वुद्धको जन्मदिनको अवसरमा बुद्ध जयन्ति तथा लुम्बीनी दिवस मुल समारोह समिति म्याग्दीको आयोजनामा त्रिदिवसीय कार्यक्रम सहित दिवस मनाउन सुरु गरिएको हो । दिवसको पहिलो दिन बिहीबार बेनी... पुरा पढ्नुहोस