म्याग्दी समाचार

मोना कप भलिबल : पुरुषतर्फ मंगला, महिलातर्फ अन्नपूर्ण र मालिका फाईनलमा प्रवेश 

बेनी, २४ असोज। सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा संचालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मंगला गाउँपालिका फाईनलमा प्रवेश गरेको छ । भलिप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा भएको सेमिफाईनलमा रघुगंगा गाउँपालिकालाई २... पुरा पढ्नुहोस

बेनी बजारको सडक फराकिलो बन्दै

म्याग्दी, २४ असोज । घना बस्ती र अतिक्रमणको कारण साघुरो बनेका बेनी बजारका सडकलाई फराकिलो बनाउने अभियान थालिएको छ । सडकलाई अतिक्रमण गरेर ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने पेटी र सिँढी लगायतका पूर्वाधार बनेपछि बेनी बजारभित्रका सडक साँघुरा बनेका थिए । सडकमा दोहोरो सवारी आवागमन हुन नसक्ने अवस्था आएपछि बजार... पुरा पढ्नुहोस

बजार झरे मुस्ताङी च्याङ्ग्रा

म्याग्दी । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा... पुरा पढ्नुहोस

म्याग्दी नदिमा बनेको झोलुङ्गे पुलको उद्घाटन

बेनी २३ असोज । म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण... पुरा पढ्नुहोस

चाडपर्वलाई लक्षित गरेर बनाईएका झिलिङ्गा

  म्याग्दी, २३ असोज । बेनी नगरपालिका– ७, विरेन्द्रचोकमा दशै पर्वलाई लक्षित गरेर बनाईएर सुकाईएका झिलिङ्गा । पछिल्लो समय महिलाहरुले झिलिङ्गा उत्पादनबाट राम्रो आम्दानी लिन थालेका छन् । दशैँ तिहारको समयमा बढी बिक्री हुने झिलिङ्गा बनाउन बेनी बस्दै आएका सिरु पुन र जुना रोका झिलिङ्गा उत्पादन ब्यस्त छन् । बजारमा... पुरा पढ्नुहोस

अन्नपर्ण– ७ मा माओवादीको वडा कमिटी गठन

  म्याग्दी, २३ असोज । अन्नपूर्ण गाउँपालिकामा पुरानै पाटी नेकपा (माओवादी केन्द्र)मा कार्यकर्ता फर्किने लहर बढेको छ । मंगलबार अन्नपूर्ण गाँपालिका– ७ दोसल्लेमा भएको कार्यक्रममा कांग्रेस र एमाले पाटी परित्याग गरी पुरानै पाटी माओवादीमा नेता तथा कार्यकर्ता फर्किनुभएको हो । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत... पुरा पढ्नुहोस

धवलागिरि माविमा पढ्दै सिक्दै कार्यक्रमः ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’ (फोटो फिचर)

कमल खत्री बेनी, २३ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाई नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लाग्नुभएको हो । सुवेदी मात्रै होइन, यस विद्यालयको कक्षा १०... पुरा पढ्नुहोस

बेग गाउँ चिनाउन नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका सार्वजनिक (भिडियो)

म्याग्दी, २२ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको पहिचान गर्ने गरि शिरफुल गीत सार्वजनिक गरिएको छ । ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावन बोकेको बेग गाउँको पहिचान र प्रचार गर्ने हेतुले नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=luWRYd2bt4U रोजगारीको शिलशिलामा बेलायत पुगेर पनि... पुरा पढ्नुहोस

अन्नपूर्णमा माओवादीप्रति जनताको आकर्षण बढ्दै

म्याग्दी, २२ असोज । तीनमहिने अभियानअन्तरगत नेकपा (माओवादी केन्द्र) पार्टीले अन्नपूर्ण गाउँपालिकामा संचालन गरेका वडास्तरका कार्यक्रममा जनताको आकर्षण बढ्दै गएको छ। ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ३ को दाना र ५ को शिखमा जिल्लाका नेताहरुले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो... पुरा पढ्नुहोस

म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

म्याग्दी २२ असोज ।  विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ। धवलागिरि गाउँपालिका– २ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिचेका थिए। हाब्रे भेटिएको सम्बन्धी समाचार  सार्वजनिक भएको थियो। म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य... पुरा पढ्नुहोस