मुलुक
गौचनलाई गोली हान्ने सुटरसहित पाँच जनालाई प्रहरीले गर्यो सार्वजनिक
- 7 बर्ष, 7 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
काठमाडौं, २८ कात्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज... पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन
- 7 बर्ष, 7 महिना अगाडि
- २५ कार्तिक २०७४, शनिबार
काठमाडौं , २५ कात्तिक । नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले अनलाइनखबरलार्इ जानकारी दियो । पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका... पुरा पढ्नुहोस
राप्रपा प्रजातान्त्रिकका नेता तिमिल्सिना माओवादी प्रवेश
- 7 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७४, शनिबार
१८, कात्तिक, चितवन । राप्रपा प्रजातान्त्रिक चितवनका जिल्ला अध्यक्ष बदि्र तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनको माडीमा भएको एक कार्यक्रममा सवैलाई आश्र्चायचकित पार्दै तिमिल्सिना माओवादी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमिल्सिनासहित करीव १ सयजति राप्रपाका कार्यकर्तालाई टिका लगाएर पार्टीमा भित्राए । सार्वजनिक कार्यक्रममा सहभागी... पुरा पढ्नुहोस
मुस्ताङमा अत्यधिक चिसो, उच्च स्थानमा हिउँ पर्न शुरु
- 7 बर्ष, 8 महिना अगाडि
- १५ कार्तिक २०७४, बुधबार
काठमाडौं, १४ कात्तिक ।मौसम फेरबदल भएपछि मुस्ताङमा केही दिन देखि अत्यधिक चिसो बढेको छ । यहाँका उच्च स्थानमा आइतबार देखि नै हिउँ पर्न थालेको छ । सदरमुकाम जोमसोम र आसपास क्षेत्रका गाउँहरुमा चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चुनावी माहोलसंगै एक्कासी बढेको चिसोले प्रचारमा अवरोध पारेको दलका नेताहरुले बताएकबा... पुरा पढ्नुहोस
माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ
- 7 बर्ष, 8 महिना अगाडि
- १४ कार्तिक २०७४, मंगलवार
काठमाडौं, १४ कात्तिक। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर र राताे फूल भेस्ट लगाएका छन् ।... पुरा पढ्नुहोस
वामगठबन्धन चुनावी घोषणापत्र : आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम
- 7 बर्ष, 8 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
काठमाडौँ – ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको... पुरा पढ्नुहोस
धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत
- 7 बर्ष, 8 महिना अगाडि
- ११ कार्तिक २०७४, शनिबार
धादिङ– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए । मृतकमध्ये १२ जनाको खनाखत भएको छ । सनाखत भएकाहरूमा बोदे... पुरा पढ्नुहोस
अपडेट : त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, १६ घाइते
- 7 बर्ष, 8 महिना अगाडि
- ११ कार्तिक २०७४, शनिबार
काठमाडौं, ११ कात्तिक । राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। धादिङको गजुरी गाउँपालिका ५ ओखरे खोला नजिकै ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदीमा खसेको हो। मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले दुर्घटनास्थलबाट १६ जनाको उद्दार गरेको छ। घाइतेमध्ये १४ जनाको गजुरी... पुरा पढ्नुहोस
उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन
- 7 बर्ष, 8 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ । व्रतालुहरु नजिकैका नदी तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर... पुरा पढ्नुहोस
मतपत्र दुइटै छ, निर्वाचन सर्दैन : केपी ओली
- 7 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७४, बिहीबार
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले मतपत्रको विषयलाई लिएर निर्वाचन सार्न नमिल्ने बताएका छन् । एमाले माओवादीले बिहिबार गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दलहरुकै सहमतिमा एउटै मतपत्र बनाउने सहमति भएको भन्दै मतपत्रलाई लिएर बाहिर आएका समचारहरु आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भने, ‘कुनै हालतमा निर्वाचन... पुरा पढ्नुहोस