मुलुक

महाविर पुन तुलसीपुर जाने

तुलसीपुर, १३ वैशाख । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा हुन लागिरहेको स्मार्ट हेल्थ सम्वन्धि कार्यक्रममा म्यागासेस पुरस्कार प्राप्त आविष्कारक महाविर पुन आउने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले यसै आर्थिक वर्षबाट आरम्भ गर्न लागेको स्मार्ट हेल्थ कार्यक्रमको सहजीकरण गर्नका लागि पुन आउन लागेको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् । न्यु... पुरा पढ्नुहोस

व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव

बैशाख, १२ । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताएका छन् । यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए । बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले... पुरा पढ्नुहोस

बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै

धनकुटा — स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् । सदरमुकाम धनकुटा नगरपालिका-६ का वडाध्यक्ष नरेश श्रेष्ठ पछिल्लो समय गाउँघर पुग्दा स्थानीयले... पुरा पढ्नुहोस

बाबुरामले तोडे १२ वर्षदेखिको सुरक्षा घेरा

काठमाडौं– करिब १२ वर्षदेखि सुरक्षा घेरमा हिँडिरहेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले आजदेखि सुरक्षा घेरामा नहिँड्ने निधो गरेका छन् । बिहीबार आफुलाई सुरक्षा दिँदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीलाई औपचारिक रुपमै विदाई गर्दै संयोजक भट्टराईले सो निर्णय गरेका हुन् ।  नयाँ शक्ति पार्टीको नेतृत्व गर्नुअघि नेता भट्टराईलाई... पुरा पढ्नुहोस

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाडौं, २० चैत । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा... पुरा पढ्नुहोस

कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज

१८ चैत । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको... पुरा पढ्नुहोस

बालिकाको सुन लुट्ने प्रयास, भाग्दा भिरबाट लडेर मृत्यु

पर्वत, १७ चैत्र । कुश्मामा एक बालिकाको सुन लुट्ने प्रयास गर्दा एक युवकको मृत्यु भएको छ । बालिकालाई ललाईफकाई गरेर सुन लुट्ने प्रयास गर्दा स्थानीयवासीले देखेपछि लुट्न आएका ती युवक बालिकालाई छाडेर भएका थिए । बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको कुस्मा नगरपालिका वडा नं ५... पुरा पढ्नुहोस

कुटपिटपछि वडाध्यक्षको मृत्यु

विराटनगर, १७ चैत । स्थानीय बासिन्दाको कुटपिटपछि बिरामी परेका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको भएको छ । हिलिहाङ-७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई चैत ११ गते कुटपिट गरेको प्रहरीले जनाएको छ । त्यसपछि... पुरा पढ्नुहोस

कांग्रेस नेता खुमबहादुर खड्काको भारतमा निधन

चैत १६ गते । भारतमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराईरहेका खड्काको आज दिउँसो उपचारकै क्रममा शुक्रबार खड्काको निधन भएको नेपाली काँग्रेसले पुष्टि गरेको छ । उनको शबलाई नेपाल ल्याउनेबारे परिवारसंग आवश्यक छलफल भैरहेको काँग्रेसले जनाएको छ । गत छाती... पुरा पढ्नुहोस

आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

काठमाडौं, १५ चैत । काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको... पुरा पढ्नुहोस