मुलुक

अाज बुद्ध जयन्ती

  १७ वैशाख । आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए । बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक... पुरा पढ्नुहोस

तुलसीपुरमा आविष्कार केन्द्र खोल्न चाहन्छु : महावीर पुन

तुलसीपुर, वैशाख १६ । प्रसिद्ध म्यागासेसे पुरस्कार बिजेता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले तुलसीपुरमा आविष्कार केन्द्र खोल्न इच्छुक रहेको वताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्नका लागि आफु इच्छुक रहेको उनले वताए । उनले प्रविधिको विकास विना कुनै पनि ठाउँको विकास... पुरा पढ्नुहोस

९ महिनामा रोजगारीका लागि १ लाख ४० हजारले देश छाडे

काठमाडौं, १५ वैशाख । आर्थिक वर्ष २०७४/७५ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडेका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे तथ्यांक अनुसार, ०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२... पुरा पढ्नुहोस

९ महिनामा ४७ टन सुन तस्करी, बहालवाला एसएसपी र डिएसपी सम्पर्कविहीन

काठमाडौं,१३ वैशाख । सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार प्रधानमन्त्री ओलीलाई २ घण्टा सम्म सुन काण्ड र यस बारे जोडिएका कुराको जानकारी गराए छन् । समितिका अनुसार ९ महिनामा ४७ टन सुन... पुरा पढ्नुहोस

आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो

डोल्पा, १३ वैशाख । “हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो। आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर... पुरा पढ्नुहोस

पार्टी एकता जनताको साझा सम्पत्ति हो : प्रचण्ड

  बैशाख,१३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् ।रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले एकता सिंगो देश र जनताले चाहेको भन्दै एकता साझा सम्पत्ति भएको बताएका हुन् । ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा... पुरा पढ्नुहोस

महाविर पुन तुलसीपुर जाने

तुलसीपुर, १३ वैशाख । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा हुन लागिरहेको स्मार्ट हेल्थ सम्वन्धि कार्यक्रममा म्यागासेस पुरस्कार प्राप्त आविष्कारक महाविर पुन आउने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले यसै आर्थिक वर्षबाट आरम्भ गर्न लागेको स्मार्ट हेल्थ कार्यक्रमको सहजीकरण गर्नका लागि पुन आउन लागेको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् । न्यु... पुरा पढ्नुहोस

व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव

बैशाख, १२ । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताएका छन् । यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए । बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले... पुरा पढ्नुहोस

बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै

धनकुटा — स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् । सदरमुकाम धनकुटा नगरपालिका-६ का वडाध्यक्ष नरेश श्रेष्ठ पछिल्लो समय गाउँघर पुग्दा स्थानीयले... पुरा पढ्नुहोस

बाबुरामले तोडे १२ वर्षदेखिको सुरक्षा घेरा

काठमाडौं– करिब १२ वर्षदेखि सुरक्षा घेरमा हिँडिरहेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले आजदेखि सुरक्षा घेरामा नहिँड्ने निधो गरेका छन् । बिहीबार आफुलाई सुरक्षा दिँदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीलाई औपचारिक रुपमै विदाई गर्दै संयोजक भट्टराईले सो निर्णय गरेका हुन् ।  नयाँ शक्ति पार्टीको नेतृत्व गर्नुअघि नेता भट्टराईलाई... पुरा पढ्नुहोस