मनोरञ्जन
‘गलबन्दी’काे चर्चा चुलियाे, युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल
- 6 बर्ष, 9 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन्। केही दिन अघि नै ट्रेन्डिङ १... पुरा पढ्नुहोस
अन्तरमावि लोकनृत्य प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम
- 6 बर्ष, 9 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको आयोजनामा बुधवार बेनीमा सम्पन्न जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि प्रथम हुन सफल भएको छ । संस्थाको २० औ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवसीय मावि द्धितिय, बेनी... पुरा पढ्नुहोस
प्रितीसंग युद्ध लडेपछि ढकालले सम्झनासंग गरे प्रेम (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
म्याग्दी, ८ वैशाख । म्याग्दीका कलाकार नकुल ढकालले साँगेतिक क्षेत्रमा ब्याटल गित मार्फत माफुलाई चिनाउन थालेका छन् । केही समय अघि चर्चित गायिका प्रिती आले र गायक ढकालले उखान युद्ध बजारमा ल्याएका थिए । उखान युद्धको चर्चा सकिन नपाउँदै गायक ढकालले योगेश काजि र सम्झना लामिछाने मगरसंगको सहकार्यमा प्रेमयुद्ध ब्याटल... पुरा पढ्नुहोस
म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ लोकगीतको म्युजिक भिडियो छायांकन
- 6 बर्ष, 10 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
म्याग्दी २७ वैशाख । म्याग्देली कलाकार रमेश रोकाको ‘भन्दिन म’ बोलको लोकगीतको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन पाँखु घर भई हाल अष्टेलियामा रहनुभएका रोकाको शब्द सिर्जनामा तयार भएर म्याग्देली कलाकार दिपक कुँभर र निसा केसीको स्वर रहेको सो गीतको म्युजिक भिडियोको छायांकन काठमाण्डौको धुलिखेल... पुरा पढ्नुहोस
दानामा सालैजो गीत छायांकन (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
बेनी २६ बैशाख । म्याग्देली कलाकार पूर्णीमा बि.सीको सालैजो गीत बेनीको बजार....को दानामा छायांकन गरिएको छ । खड्ग गर्बुजा र मनिषा सुनारको आवाज रहेको गितमा बि.सी र शंकर बिसीको अभिनय रहेको छ । दानाको ज्ञानप्रकाश मावि, रुप्से झरना, अन्धगल्छी लगायतका स्थानहरुमा गित छायांकन गरिएको कलाकार बि.सीले बताउनुभयो । आफ्नो गाउँ... पुरा पढ्नुहोस
म्याग्दीकी देवी मगरले कारसहित जितिन् ‘मिस नेशनल आइकन’काे उपाधि
- 6 बर्ष, 10 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
म्याग्दी १७ वैशाख ।‘मिस नेशनल आइकन–२०१९’को उपाधि देवी मगरले जितेकी छन् । म्याग्दीकी २२ वर्षीया मगरले शीर्ष उपाधिसहित ‘ड्याट्सन कार’ प्राप्त गरेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको स्टेजमै शीरमा ताजसहित कार प्राप्त गर्दा उनलाई विश्वास नै लागेन । कार्यक्रम प्रस्तोताले उपाधि जितेको दोहो¥याएपछि खुसीको आँशु खसाल्दै उनले भनिन्, ‘साँच्चीकै मैले जितेको... पुरा पढ्नुहोस
नयाँ अभ्यास सहित सम्पन्न भयो मोना कतारको साँस्कृतिक कार्यक्रम (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
म्याग्दी, १५ वैशाख । हरेक औपचारिक कार्यक्रमहरुमा मन्तव्य र आसन ग्रहणमा लामो समय खर्चिने परिपार्टीको विकास भैरहेको सन्र्दभमा कतारमा सम्पन्न मोना कतारको साँस्कृतिक कार्यक्रमले भने नयाँ अभ्यासको थालनी गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको बहुउदेश्यीय अक्षयकोष स्थापना गर्ने उदेश्यले आयोजना गरेको बृहत चौथो... पुरा पढ्नुहोस
गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि नागोयामा मोना साँझ हुँदै
- 6 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी ,७ वैशाख । गरिव ,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाको लागि सहयोगार्थ जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रियसमितिको आयोजनामा चर्चित कालकारहरुको उपस्थितिमा सो कार्यक्रम हुने भएको हो । मे १ तारिखमा आयोजना गरिएको मोना साँझमा नेपालबाट चर्चिच गायक शिव परियार... पुरा पढ्नुहोस
पर्यटन महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा उर्लिए दर्शक (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- २८ चैत्र २०७५, बिहीबार
https://www.youtube.com/watch?v=iCVOcMqn4sw म्याग्दी, २८ चैत । म्याग्दी सदरमुकाम बेनीमा जारी प्रथम पर्यटन महोत्सवमा गायिका ज्योति मगरको प्रस्तुतीमा दर्शक उर्लिएका छन् । महोत्सवको पाँचौ दिन बुधवार साँझ चर्चित गायिका तथा मोडल ज्योति मगरको साँगेतिक प्रस्तुती थियो । उनले लगाउने पोशाकको समय समयमा आलोचना हुने भएपनि उनको कार्यक्रममा भने हरेक कार्यक्रममा दर्शकको... पुरा पढ्नुहोस
संस्कृतका ज्ञाता चन्द्रकान्त सांगीतिक गगनमा चम्कदै
- 6 बर्ष, 11 महिना अगाडि
- २८ चैत्र २०७५, बिहीबार
म्याग्दी २८ चैत । एउटा व्यक्ति कति क्षेत्रमा पोख्त हुनसक्छ ? यस प्रश्नको ठ्याक्कै उत्तर नभेटिन सक्छ । सायद उत्तर नभेटिने भएकोले नै हुनसक्छ धेरै प्रतिभाभएको व्यक्तिलाई बहुमुखी प्रतिभाको धनी व्यक्ति भनेर भनिन्छ । बागलुङको कुडुले (फेदी) स्थायी घर भै काठमाण्डौंलाई कर्मथलो बनाएका बहुमुखी प्रतिभाका धनी पण्डित चन्द्रकान्त पौडेल पनि... पुरा पढ्नुहोस