ताजा अपडेट
भगवान शिवजीकाे दर्शन गर्न गलेश्वरधाममा भक्तजनको भिड
- 5 बर्ष, 11 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
म्याग्दी, २० फागुन । महाशिवरात्रि पर्वमा भगवान शिवजीको पुजा गर्न म्याग्दीको गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो । गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा... पुरा पढ्नुहोस
नागी गाउँ चिनाउने म्युजिक भिडियो (भिडियो सहित)
- 5 बर्ष, 11 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
म्याग्दी, २० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी गाउँलाई चिनाउने गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटिएको प्राकृतिक शौन्दर्यताले भरिपूर्ण पर्यटकीय गाउँ नागीलाई देश तथा विदेशमा चिनाउन म्युजिक भिडियो तयार गरिएको हो । https://www.youtube.com/watch?v=vv3gdDlqCTI&feature=youtu.be&fbclid=IwAR1VERRBSa17gwd8uLX-WG3CxexJZK2n5q_gDYjPymVgBLfqCIRWdWCKC9Y दुई बर्ष बढी समय लगाएर तयार गरिएको सो म्युजिक भिडियोमा सबै... पुरा पढ्नुहोस
शिखमा पदमार्ग निर्माण सुरु (फोटो फिचर)
- 5 बर्ष, 11 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
सेते तिलिजा पुन शिख २० फागुन । विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका... पुरा पढ्नुहोस
शिखका महिलालाई कानूनी सचेतना
- 5 बर्ष, 11 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
सेते तिलिजा पुन शिख २० फागुन । अन्नपूर्ण गाउँपालिका ५ शिखमा आइतबार महिला शशक्तिकरणका लागि कानूनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिमको शाखाका सहायक महिला विकास निरिक्षक तुलसी पाइजा (थापा) र सुआहाराकी गिता मिजारले सहजिकरण गर्नुभएको थियो... पुरा पढ्नुहोस
मुनामा मेलमिलाप तालिम
- 5 बर्ष, 11 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
बेनी २० फागुन । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा २९... पुरा पढ्नुहोस
नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा
- 5 बर्ष, 11 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
प्रताप बानियाँ म्याग्दी, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । स्वर्गीय नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपाका गण्डकी... पुरा पढ्नुहोस
शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग
- 5 बर्ष, 11 महिना अगाडि
- १९ फाल्गुन २०७५, आईतवार
बेनी १९ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्य... पुरा पढ्नुहोस
बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण (फोटो फिचर)
- 5 बर्ष, 11 महिना अगाडि
- १९ फाल्गुन २०७५, आईतवार
कमल खत्री म्याग्दी, १९ फागुन । म्याग्दीको बेनी नगरपालिका – ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण गरिएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा दुई बर्ष अघि ध्वस्त भएको विद्यालय भवन करिब रु ८३ लाख बढी लगानीमा पुननिर्माण गरिएको हो । १० कोठे भुकम्पप्रतिरोधि विद्यालय भवन... पुरा पढ्नुहोस
मंगला गाउँपालिका वडानम्वर ३ र ४ बरंजामा योजना कार्यान्वयनमा तिव्रता
- 5 बर्ष, 11 महिना अगाडि
- १९ फाल्गुन २०७५, आईतवार
म्याग्दी, १९ फागुन । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ वंरजामा विकास योजनाहरुको अनुगमन गरिएको छ । गाउँपालिकाद्धारा वंरजाको बस्तीस्तरमा विस्तार गरिएको सडक, पर्यटकियस्थलको पुर्वाधार निर्माणको अवस्था, विद्यालयस्तरका योजनाहरुको अनुगमन गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाद्धारा बजेट विनियोजन गरिएको योजनाहरुको पुर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयनमा स्थलगत अनुगमनलाई गाउँपालिकाले प्राथमिकता दिएको हो... पुरा पढ्नुहोस
बृहत चिमखोला राखु खानेपानी आयोजना सुस्तायो ( भिडियाेसहित )
- 5 बर्ष, 11 महिना अगाडि
- १९ फाल्गुन २०७५, आईतवार
धिरन खत्री म्याग्दी , १९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका जनतालाई लक्षित गरेर सुरु गरिएको बृहत चिमखोला भगवती पिप्ले खानेपानी आयोजना सूस्ताएको छ । संघिय संरचनामा सो योजनालाई कुन सरकार मातहत संचालन गर्ने भन्ने कुरामा अलमल हुदाँ जिल्लामा गौरवको आयोजनामा पुर्वाधार निर्माणमा ढिलाई भएको हो... पुरा पढ्नुहोस