ताजा अपडेट
गलेश्वरधाम आमा समूहको नयाँ नेतृत्व चयन
- 3 बर्ष, 2 दिन अगाडि
- २२ माघ २०७८, शनिबार
म्याग्दी २२ पुस । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न ११ औँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट फुलकुमारी रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा विन्दु कार्की पुर्जा, सचिबमा निशा जिसी महत, सहसचिबमा नविना केसी कार्की,... पुरा पढ्नुहोस
विदेशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा
- 3 बर्ष, 2 दिन अगाडि
- २२ माघ २०७८, शनिबार
म्याग्दी, २२ माघ । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गरेका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम... पुरा पढ्नुहोस
प्रशासन सेवातर्फ म्याग्दीबाट शाखा अधिकृतमा खत्री सिफारिस
- 3 बर्ष, 3 दिन अगाडि
- २१ माघ २०७८, शुक्रबार
म्याग्दी, २१ पुस । निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)पदमा प्रशासन सेवातर्फ यसबर्ष म्याग्दीबाट एक जनाको नाम सिफारिस भएको छ । गत माघ १६ गते प्रकाशित भएको नतिजामा बेनी नगरपालिका–६,रिठाबोटका पूर्णबहादुर खत्रीले प्रशासन, लेखा परीक्षण, संसद सेवातर्फ अन्तरवार्तामा सहभागी ४८५ जना सफल उम्मेदवारमा... पुरा पढ्नुहोस
हिउँले ढाकिएको पात्लेखर्क गाउँ (तस्वीरमा)
- 3 बर्ष, 3 दिन अगाडि
- २१ माघ २०७८, शुक्रबार
म्याग्दी २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको पात्लेखर्क गाउँ । विहिवारदेखि परेको हिमपातले गाउँ पुरै ढाकिएको छ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । तस्वीर ः अंकित पुन पुरा पढ्नुहोस
मंगलाको १२ औं गाउँसभा : थप बजेट विनियोजन र संस्था दर्ता बिधेयक पारित
- 3 बर्ष, 3 दिन अगाडि
- २१ माघ २०७८, शुक्रबार
म्याग्दी, २१ माघ । मंगला गाउँपालिकाको १२ औं गाउँसभाबाट अर्धबार्षिक समिक्षासहित थप ३८ लाख बजेट विनियोजन गरेको छ । शुक्रबार बावियाचौरमा भएको गाउँसभाबाट माग भई आएका योजनाहरुमध्ये अतिआवश्यक १६ वटा योजनालाई सो बजेट विनियोजन गरिएको हो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा अर्धबार्षिक समिक्षा, बजेट संसोधन, निर्णयहरु... पुरा पढ्नुहोस
महिला भलिबल टोलीलाई सरकारको सम्मान
- 3 बर्ष, 3 दिन अगाडि
- २१ माघ २०७८, शुक्रबार
काठमाण्डौ २१ माघ । वंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ। च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो। प्रधानमन्त्री... पुरा पढ्नुहोस
पर्यटकीय रुइसेमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक (तस्बिर)
- 3 बर्ष, 3 दिन अगाडि
- २१ माघ २०७८, शुक्रबार
म्याग्दी २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित पर्यटकीय स्थल रुइसेमा हिमपातपछिको हिउँमा रमाउनका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् । रुइसे क्षेत्र अहिले हिमपातले सेताम्मे बनेको छ। नजिकका बस्तीबाट विहानैदेखि रुइसे क्षेत्रमा पुग्नेक्रम बढेको छ। गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको... पुरा पढ्नुहोस
हिउँले ढाकिएको बगर गाउँ (तस्वीर)
- 3 बर्ष, 3 दिन अगाडि
- २१ माघ २०७८, शुक्रबार
म्याग्दी २१ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा हिमपातले ढाकिएको गाउँ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । बगर चक्रिय धौलागिरि पदमार्गको अन्तिम मानव बस्ती समेत हो । तस्वीर : आस्मन पुर्जा मगर पुरा पढ्नुहोस
अन्नपूर्णका अध्यक्ष पुनद्वारा जनप्रतिनिधिको तलबवापतको रु २० लाख सामाजिक क्षेत्रमा
- 3 बर्ष, 3 दिन अगाडि
- २१ माघ २०७८, शुक्रबार
म्याग्दी २१ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो । सेवा... पुरा पढ्नुहोस
म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल
- 3 बर्ष, 3 दिन अगाडि
- २१ माघ २०७८, शुक्रबार
म्याग्दी २१ माघ । म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गयराती अविरल बर्षासंगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजिवन प्रभावित बनेपनि पर्यटकीय स्थलहरुमा भने घुम्न जानेको चहलपहल सुरु भएको छ । हिमाली क्षेत्रमा पटक पटक हिमपात हुने भएपनि पहाडी क्षेत्रसम्म नै... पुरा पढ्नुहोस