ताजा अपडेट

भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा शोकसभा

बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध बन्नुुपर्ने बताउनुुभयो ।... पुरा पढ्नुहोस

भूूकम्पमा ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा समाजवादी मोर्चाको शोकसभा

  म्याग्दी, १८ कात्तिक : समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध... पुरा पढ्नुहोस

भगवतीमा आयोजित बडादशैँ मेला सम्पन्न : पुरुष भलिबलको उपाधी काउँलेगौडाले जित्यो

  https://www.youtube.com/watch?v=L7iGlU22JUg&t=3s   म्याग्दी, १८ कात्तिक । रघुगंगा गाउँपालिका–२ राखु भगवती मैदानमा भगवती युवा क्लबले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी काउलेगौडा युवा क्लव घतानले जितेको छ । शनिबार भएको फाईनलमा घतानले आयोजक टिम भगवती युवा क्लवलाई ३–१ सेटमा पराजित गर्दै उपाधी जितेको हो । २० टिमको सहभागिता रहेको... पुरा पढ्नुहोस

मंसिर १९ देखि बेनीमा अन्तर मा.वि. जेसीजकप हुने

  म्याग्दी १८ कात्तिक । म्याग्दी जेसीजको मूल आयोजनामा जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । शनिबार जेसीजको कार्यालयमा भएको तेस्रो साधारण सभाले २१ औँ संस्करणको विद्यालयस्तरको छात्र फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितालाई सफल बनाउन प्रतियोगिताको... पुरा पढ्नुहोस

भकिम्लीमा ब्यवसायिक किवी खेती (फोटोफिचर)

  म्याग्दी, १८ काीत्तक । म्याग्दीका किसानहरुमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक –३ भकिम्लीका किसानहरुले ब्यवसायिक रुपमा किवी खेती बढाउदै गएका छन् । २०६७ सालमा हालका वडाअध्यक्ष पदम पुनले १५० विरुवा लिएर किविको परिक्षण गरेका थिए । भकिम्लीको किविको सफल परिक्षण भएपछि किवि खेती... पुरा पढ्नुहोस

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे संख्या १२८ पुग्याे

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना... पुरा पढ्नुहोस

म्याग्दीमा एनआरएनएलाई नागरिकता वितरण शुरु

  म्याग्दी, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुुक्रबारदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले हाल अँस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई लाई निवेदनको आधारमा पहिलो पटक गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुुभयो... पुरा पढ्नुहोस

पोखरेबगर र पाउद्वार जोड्ने घारखोलामा मोटरेवल पुल निर्माण

कात्तिक, १७  म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन... पुरा पढ्नुहोस

सर्वाेच्चकाे परमादेश लगत्तै पक्राउ परे रिगल डन

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर... पुरा पढ्नुहोस

बोयर बाख्रा पालनबाट राम्रो आम्दानी

  म्याग्दी, १६ कात्तिक। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ बर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि पार्म प्रा.लि.बाट बाख्रा पालन सुरु गरेका श्रीसले बोयर जातका सत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी... पुरा पढ्नुहोस