ताजा अपडेट
बेनी आक्रमणको ‘साँछी’ बनेको युद्धपोल १३ बर्षपछि फिर्ता
- 2 बर्ष, 4 महिना अगाडि
- २१ मंसिर २०८०, बिहीबार
बेनी, २१ मंसिर : तत्कालिन शसस्त्र संघर्षरत माओावादी र सरकारी सेनाबिच बेनी भिडण्तको साँछी बनेको युद्धपोल फिर्ता भएको छ । २०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर छियाछिया भएको बिजुलिको पोल २०६७ असोज... पुरा पढ्नुहोस
चिसोले जमेकाे पञ्चकुण्ड ताल पर्यटकको आकर्षण बन्यो
- 2 बर्ष, 4 महिना अगाडि
- २१ मंसिर २०८०, बिहीबार
म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको आगमन भएको छ । पानी जमेर तालमाथि... पुरा पढ्नुहोस
कुवेतबाट उद्धार भएर फर्किएकी हिराकुमारीलाई सहयोग
- 2 बर्ष, 4 महिना अगाडि
- २० मंसिर २०८०, बुधबार
म्याग्दी,२० मंसिर । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार... पुरा पढ्नुहोस
जेसीज कप फुटबलमा पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
- 2 बर्ष, 4 महिना अगाडि
- २० मंसिर २०८०, बुधबार
म्याग्दी, २० मंसिर । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार खुल्लामञ्चमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सारदा माविले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश... पुरा पढ्नुहोस
सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद
- 2 बर्ष, 4 महिना अगाडि
- १९ मंसिर २०८०, मंगलवार
रुकुम पश्चिममा ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदनको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा... पुरा पढ्नुहोस
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- १९ मंसिर २०८०, मंगलवार
म्याग्दी, १९ मंसिर । सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिता सुरु भएको छ । मंसीर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभएको हो । प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागीता जनाएका छन् ।... पुरा पढ्नुहोस
कालीगण्डकी कोरिडोरः बेगखोला–भुरुङ तातोपानी खण्डको काम ३ वर्षपछि लयमा फर्कियो
- 2 बर्ष, 4 महिना अगाडि
- १९ मंसिर २०८०, मंगलवार
म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेगखोला–भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुङ्गा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन् । रघुगङ्गा गाउँपालिका -३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढङ्गासम्मको १९ किलोमिटर सडक... पुरा पढ्नुहोस
पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी
- 2 बर्ष, 4 महिना अगाडि
- १८ मंसिर २०८०, सोमबार
म्याग्दी । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको... पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा भौतिक मन्त्रालय मार्फत तेह् सय किलोमिटर सडक स्तरोन्नति
- 2 बर्ष, 4 महिना अगाडि
- १८ मंसिर २०८०, सोमबार
म्याग्दी, १८ मंसिर । गण्डकी प्रदेश सरकारले रु साठी अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको छ। भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म एक हजार तीन सय दुई किलोमिटर सडक स्तरोन्नति भएको छ। मन्त्रालयअन्तर्गत पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा... पुरा पढ्नुहोस
पुनहिलमा साढे चार महिनामा १२ हजार बढी विदेशी पर्यटकले भ्रमण गरे
- 2 बर्ष, 4 महिना अगाडि
- १७ मंसिर २०८०, आईतवार
कमल खत्री बेनी, १७ मंसिर :चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पछिल्लो साढे चार महिनामा १२ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत साउन महिनादेखि मंंसिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार ३६१ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको... पुरा पढ्नुहोस