ताजा अपडेट
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानी अभाव
- wp_days_ago_v3(); ?>
- १३ कार्तिक २०८३, बिहीबार
म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि... पुरा पढ्नुहोस
खाली घरमा ब्यवस्थापन हुदै विपद् प्रभावित
- wp_days_ago_v3(); ?>
- १३ कार्तिक २०८३, बिहीबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुप¥यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताउनुभयो । अहिले उहाँ दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थाल्नुभएको छ ।सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय... पुरा पढ्नुहोस
बेनी मालढुङ्गा सडक सुचारु भएपछि पाँच दिनपछि पोखरासँग जोडियो बेनीको सडक सम्पर्क
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०८३, बुधबार
म्याग्दी, १४ असोज । लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बनेको बेनी–पोखरा सडक बुधबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडक मर्मतपछि म्याग्दीको सदरमुकाम बेनीको गण्डकी प्रदेशको राजधानी पोखरासँग पुनः सिधा यातायात सम्पर्क स्थापित भएको हो । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न स्थानमा कालीगण्डकी... पुरा पढ्नुहोस
म्याग्दी पहिरो अपडेट : मृतकको संख्या सात पुग्यो, एक सय छ जनाको उद्धार
- wp_days_ago_v3(); ?>
- १२ आश्विन २०८३, सोमबार
म्याग्दी, १२ असोज । यही असोज ८ देखि ११ गतेको निरन्तरको झरिपछिको पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या सात जना पुगेको छ । दुई जना वेपत्ता भएका छन भने पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका एक सय छ जनालाई उद्दार गरिएको छ । नेपाली... पुरा पढ्नुहोस
अपर म्याग्दी –१ को अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’
- wp_days_ago_v3(); ?>
- २५ भाद्र २०८३, बिहीबार
बेनी ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’ (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको धवलागिरी गाउँपालिका–४ छहरीमा रहेको अडिट देखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधिन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो । आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिट देखि... पुरा पढ्नुहोस
खबरामा मामा घर आएका नातीले गरे हजुरआमाको हत्या
- wp_days_ago_v3(); ?>
- २२ भाद्र २०८३, सोमबार
म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा दारिमबोटमा ७४ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा स्थानीय मनकुमारी घिमिरे रहेकी छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी छोरीका छोरा अर्थात् नाती अन्नपूर्ण गाउँपालिका–६ घाराका २६ वर्षीय आशिष भनिने प्रशिद्ध बरुवाललाई पक्राउ गरेको... पुरा पढ्नुहोस
सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार
- wp_days_ago_v3(); ?>
- १९ भाद्र २०८३, शुक्रबार
१९ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार एक व्यक्तिको जीवितै उद्धार गरिएको बताएका छन् । आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
- wp_days_ago_v3(); ?>
- ५ भाद्र २०८३, शुक्रबार
म्याग्दी ५ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा सुमि तिलिजा प्रथम, कृतिका खत्री द्धितिय, सन्निजा शाही तृतीय र सुगम सुवेदी सान्त्वना हुनुभएको छ । प्रतियोगितामा... पुरा पढ्नुहोस
रघुगंगामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु
- wp_days_ago_v3(); ?>
- ३ भाद्र २०८३, बुधबार
म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा तथा गर्भवती र सुत्केरी महिलाको पोषण प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा र सहज जीवनयापनमा सहयोग... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाले दिवंगत पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
- wp_days_ago_v3(); ?>
- २ भाद्र २०८३, मंगलवार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत किर्तीमानी पर्वतारोही निर्मल पुर्जा (निम्स) दाईको सम्मान र स्मृतिमा उहाँको जन्मथलोमा शालिक बनाउने भएको छ । गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले गत साउन १४ गते पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिउँपहिरोमा पुरिएर ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गरेका पुर्जाको शालिक बनाउने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस