खेलकुद
पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल
- 27 दिन अगाडि
- १६ चैत्र २०८०, शुक्रबार
बेनी, १६ चैत । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो । म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी... पुरा पढ्नुहोस
बेनीमा निलगिरी कप ब्याडमिन्टन हुने
- 30 दिन अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको... पुरा पढ्नुहोस
बेनीमा चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप संचालन हुने
- 1 महिना, 19 दिन अगाडि
- २३ फाल्गुन २०८०, बुधबार
म्याग्दी । नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व. लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६... पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता जनजागृति माविका विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)
- 2 महिना, 8 दिन अगाडि
- ५ फाल्गुन २०८०, शनिबार
म्याग्दी, ५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ... पुरा पढ्नुहोस
बेनी बोर्डिङ कप उपाधी आयोजकको पोल्टामा
- 2 महिना, 16 दिन अगाडि
- २६ माघ २०८०, शुक्रबार
म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ। शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ बोर्डिङ र केबी एकेडेमी दरबाङले बालमन्दिर... पुरा पढ्नुहोस
पुनहिल कपको उपाधि माछापुच्छ्रे र समीर सुनचाँदीलाई
- 2 महिना, 21 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । माछापुच्छे्रले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट... पुरा पढ्नुहोस
बिकु फ्यामिलि कालोलाई उपाधि
- 2 महिना, 22 दिन अगाडि
- २० माघ २०८०, शनिबार
म्याग्दी,माघ २० गते । बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो । माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको... पुरा पढ्नुहोस
बेनीमा ‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु
- 3 महिना, 2 दिन अगाडि
- ९ माघ २०८०, मंगलवार
म्याग्दी ९ माघ: म्याग्दी सदरमुकाम बेनीमा ‘प्रथम म्याग्दी भलिबल कप २०८०’ सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुलामञ्चमा आजदेखि सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र÷छात्रा तथा महिला र पुरुष शिक्षकहरुको विच भलिबल खेल हुनेछ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर... पुरा पढ्नुहोस
म्याग्दीमा शिक्षक, विद्यार्थीहरुको जिल्ला स्तरीय भलिबल ‘म्याग्दी कप’ को तयारी पुरा
- 3 महिना, 4 दिन अगाडि
- ७ माघ २०८०, आईतवार
म्याग्दी ७ माघ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा हुन लागेको प्रथम म्याग्दी भलिबल कप २०८० को तयारी पुरा भएको छ । माघ ९ देखि १२ गतेसम्म सञ्चालन हुने जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला र पुरुष शिक्षकहरुको भलिबल खेलहुने म्याग्दी भलिबल कपको तयारी पुरा भएको छ । आईतवार... पुरा पढ्नुहोस
पिपलबोटमा खेलमैदान निर्माण
- 3 महिना, 20 दिन अगाडि
- २० पुष २०८०, शुक्रबार
म्याग्दी, २० पुस । म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोट स्थित कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मंगला९५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान... पुरा पढ्नुहोस