विशेष
गृहजिल्ला आएर निवर्तमान मन्त्री जुग्जालीले भन्नुभयो ‘झस्कनुपर्ने काम गरेको छैन’
- 1 बर्ष, 5 महिना अगाडि
- २५ फाल्गुन २०८०, शुक्रबार
बेनी, २५ फागुन । गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ । ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बेनीमा आयोजना गरेको स्नेह मिलन कार्यक्रममा म्याग्दी क्षेत्र १(२) बाट... पुरा पढ्नुहोस
काँग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो – नेता शर्मा
- 1 बर्ष, 5 महिना अगाडि
- २५ फाल्गुन २०८०, शुक्रबार
म्याग्दी, २५ फागुन ः नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली काँग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ । म्याग्दीको बेनीमा शुक्रबार नेकपा (माओवादी केन्द्र)का जिल्ला तथा प्रदेश तहका नेताहरुसँग भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा बामपन्थि... पुरा पढ्नुहोस
महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको घुइँचो (फोटो फिचर)
- 1 बर्ष, 5 महिना अगाडि
- २५ फाल्गुन २०८०, शुक्रबार
म्याग्दी , २५ फागुन । म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा आज विहानैदेखि गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । https://www.youtube.com/watch?v=TePL_dAgW3c मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर शिवालय धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले... पुरा पढ्नुहोस
एमाले मालिका गाउँपालिका अध्यक्षमा पुन
- 1 बर्ष, 5 महिना अगाडि
- २५ फाल्गुन २०८०, शुक्रबार
दरवाङ। नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुन अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनले पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन गरेको । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ... पुरा पढ्नुहोस
म्याग्दीका वन पाखामा फक्रँदै सिमल
- 1 बर्ष, 5 महिना अगाडि
- २४ फाल्गुन २०८०, बिहीबार
म्याग्दी, फागुन २४ गते । ‘भर्खर माया बसेको बेलैमा हिँड्नुु प¥यो नौतुना रेलैमा तिम्लाई छोडी हिँडेको दिन रोएको मन बुझाउनै सकिन सिमल फुुलेको भुल्यौ क्यारे मायाले सँगै डुुलेको’ गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल... पुरा पढ्नुहोस
गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने व्यवसायीलाइ कारबाही
- 1 बर्ष, 5 महिना अगाडि
- २४ फाल्गुन २०८०, बिहीबार
म्याग्दी (बेनी), २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी ऐन अुनसार यस वडाले बजारक्षेत्रबाट भित्रने न्युन गुणस्तर भएका मदिरालाई विक्रि वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । वडाभित्र व्यापार व्यवसाय... पुरा पढ्नुहोस
सङ्ग्रहालय बन्यो पर्यटकको आकर्षण (तस्बिर सहित)
- 1 बर्ष, 5 महिना अगाडि
- २३ फाल्गुन २०८०, बुधबार
बेनी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मीक पर्यटकीय स्थल करबाकेलीमा सञ्चालनमा आएको सङ्ग्रहालय पर्यटकको आकर्षण बनेको छ । करबाकेली ट्रेक हुँदै भ्रमणमा आउने पर्यटकहरुको लागि प्राकृतिक सौन्दर्य संगै ‘पुन समुदायको सङ्ग्रहालय’ मुख्य आकर्षण बनेको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण भएको पहिचान झल्काउने सङ्ग्रहालयमा... पुरा पढ्नुहोस
पर्वतको जलजला गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न, रु १ करोड ३९ लाख थप बजेट विनियोजन
- 1 बर्ष, 5 महिना अगाडि
- २१ फाल्गुन २०८०, सोमबार
म्याग्दी, २१ फागुन । पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत,अध्यक्षमा सुविन श्रेष्ठ निर्वाचित
- 1 बर्ष, 5 महिना अगाडि
- २१ फाल्गुन २०८०, सोमबार
म्याग्दी ,२१ फागुन । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा... पुरा पढ्नुहोस
गलेश्वरमा रु १५ करोड लागतमा निर्मित होटल याककाे औपचारिक सुभारम्भ
- 1 बर्ष, 5 महिना अगाडि
- २० फाल्गुन २०८०, आईतवार
बेनी, २० फागुन । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । विगत करिब १५ बर्षदेखि होटल व्यवसायको क्षेत्रमा सक्रिय उद्यमी ताराप्रसाद आचार्य (बाबुराम)ले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर ‘होटल याक बेनी प्रा.लि’ सञ्चालनमा ल्याउनुभएको हो । ४० वटा स्तरीय... पुरा पढ्नुहोस