स्वास्थ्य तथा यौन जानकारी

बेनीमा ‘निःशुल्क योग शिविर’ सुरु : मन्त्री पुन योगमा सहभागि (फोटोफिचर)

धिरन खत्री म्याग्दी, १३ चैत । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा वृहत निःशुल्क योग शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा म्याग्दीमा तिन दिने बृहत योग शिविर आयोजना गरिएको हो । निःशुल्क योग शिविरको शुभारम्भ सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गरेकी हुन् । पुनले स्वास्थ्य... पुरा पढ्नुहोस

शिखमा प्रजनन् कक्षको भवन निर्माण सुरु

सेते तिलिजा पुन शिख ९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ शिखस्थित देउरालीमा शिख स्वास्थ्य चौकीमा प्रजनन् कक्ष तथा गर्भवतीलाई सुत्केरी गराउने सुविधायुक्त भवन निर्माण कार्य सुरु गरिएको छ। शिख खसरेबोट निवासी स्वर्गीय कुल बहादुर पाइजाको स्मृतिमा छोरा राजन पाइजा र बुहारी निर्मला पाइजाको प्रायोजकमा रू. ३ लाख ५०... पुरा पढ्नुहोस

आखा शिविरमा ८४ जनाको शल्यक्रिया, १५ सय जनाको निशूल्क आँखा परिक्षण

  बेनी १ चैत । बेनीमा आयोजना गरिएको तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविरमा ८४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा संचालन गरिएको शिविरमा करिव १५ सय जनालाई आखाँ परिक्षण... पुरा पढ्नुहोस

बेनीमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु

  बेनी २९ फागुन । बेनीमा बुधबारदेखि तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविर सुरु भएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल खाँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखद्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरको प्रमुख आयोजक हामी नेपाली नाम गरेको... पुरा पढ्नुहोस

लिटल गार्डेन विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परिक्षण

म्याग्दी, २७ फागुन । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्थ परिक्षण गरेको छ । लिटल गार्डेन मन्टेश्वरीको आयोजनामा सोमबार पेले ग्रुपदेखि ३ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । पेले ग्रुप, मन्टेश्वरी तथा १, २ र ३ मा अध्ययन गर्ने ३ सय जना बालबालिकाहरुको उमेर... पुरा पढ्नुहोस

पिप्ले स्वास्थ्य चौकीको भवन हस्तान्तरण

  म्याग्दी २३ फागुन । रघुगंगा गाउँपालिका ३ पिप्ले मा निर्माण भएको स्वास्थ्य चौकीको भवन बुधबार हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले निर्माण गरेको भवन स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । निर्माण व्यवसायी नारायण जिसीले कार्यालयका प्रतिनिधि र स्थानीयबासीको... पुरा पढ्नुहोस

धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

सन्तोष गौतम बेनी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको हो । सात वटै... पुरा पढ्नुहोस

रघुगंगाको मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

म्याग्दी, २१ पुस ।  म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा आधारभुत प्राथमिक स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न स्वास्थ्य इकाइ सञ्चालनमा ल्याईएको वडा नम्बर ३ का अध्यक्ष एवम गाउँपालिका कार्यपालिकाका प्रवक्ता जिवन बहादुर मल्लले बताउनुभयो... पुरा पढ्नुहोस

दन्त शिविरबाट चार सय लाभान्वित ( भिडियो सहित)

बेनी १४ पुष । प्रवासीहरुको सहयोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना र धवलागिरी गाउँपालिका ६ मराङमा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले... पुरा पढ्नुहोस

मराङको बेशीमा दन्त शिविर सुरु

बेनी ९ पुष । धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा सोमबारदेखि निशूल्क दन्त शिविर सुरु भएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले ग्रामिण र दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षाको... पुरा पढ्नुहोस