स्वास्थ्य तथा यौन जानकारी

पोखरेबगरमा निशूल्क आयुर्वेद स्वास्थ्य शिवीर सम्पन्न

अन्नपुर्ण, म्याग्दी १७ चैत । अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा शनिबार निशूल्क आयुर्वेद स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनी र अन्नपूर्ण गाउँपालीकाको आयोजनामा सम्पन्न शिवीरमा दुई सय जनाले सेवा लिएका छन् । पोखरेबगर, ठूलोबगर, भुरुङ्ग तातोपानी, शिख, घार, पाउद्धार, हिस्तान, तिप्ल्याङ, दाना, नाच्याङ र दोवाका सर्वसाधारणले सेवा... पुरा पढ्नुहोस

रातिको खानापछि के गर्ने के नगर्ने ?

म्याग्दी,१६ चैत ।  मानिस बेलुकीको खानापछि शारीरिक श्रम गर्दैनन् । जसका कारण बेलुकीको खानामा विशेष ध्यान दिन जरुरी हुन्छ । सकेसम्म बेलुकीको खाना कम प्रोटिनयुक्त हुन अवश्यक छ । डिनरमा शरीरले पचाउन सक्ने खाना मात्र खानुपर्छ । नत्र विभिन्न रोग देखा पर्न सक्छ । – बेलुकीको खाना खाइसकेपछि जंकफुड खाने... पुरा पढ्नुहोस

नङमा बनेको सेतो अर्ध–चन्द्राकारको महत्वको बारेमा जान्नुहोस पुरा तथ्य

यदि हामी आफ्नै शारीरिक अंगका बारेमा ध्यान दियौँ भने, कहिले त आफै अचम्ममा पर्छौ । जस्तै हाम्रो छालामा हुने छिद्र, हातमा बनेको बांगो–टिंगो रेखा, जसले अंगलाई पूर्णता दिएको हुन्छ । प्रत्येक व्यक्तिको नङ फरक–फरक हुन्छ । हात वा खुट्टा दुवै नङको आकार फरक हुन्छ, त्यस्तै एउटा चीज सबैमा हुन्छ, त्यो... पुरा पढ्नुहोस

क्षयरोग न्युनिकरणबारे बेनीमा अन्र्तक्रिया, रोग बाहिर आउने दर न्युन (भिडियो सहित)

  म्याग्दी, १० चैत । क्षयरोगको बारेमा सचेत नहुँदा क्षयरोगीहरुको संख्या न्युनिकरण हुन नसकेको बेनीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । विश्व क्षयरोग दिवसको अबसरमा जिल्ला स्वास्थ्य कार्यालयले शनिवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले समयमै क्षयरोगको पहिचान गरि औषधी सेवन गरेमा रोग निको हुने भएपनि रोगबाट... पुरा पढ्नुहोस

म्याग्दीका ४१ वटै स्वास्थ्य संस्थाको सामाजिक परिक्षण हुने

म्याग्दी, ५ चैत । नेपाल सरकारको कार्यक्रम अन्र्तगत जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी को आर्थिक सहयोगमा म्याग्दी जिल्लामा रहेका सबै स्वास्थ्य संस्थाको सामाजिक परिक्षण हुने भएको छ । आर्थिक बर्ष ०६७/०६८ देखि म्याग्दीमा जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा कदम म्याग्दीले ५ वटा स्वास्थ्य संस्थावाट सुरु गरेको यस कार्यक्रम आ.व. ०७४/०७५ मा... पुरा पढ्नुहोस

बेनी अस्पतालको उपचार कक्ष भवन निर्माण

बेनी २ चैत । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा करिब एक करोड रुपैयाको लागतमा २६ शैया क्षमत्ताको उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पताल विकास समितिको ८७ लाख रुपैयाको लागतमा अन्तरंग बिभागको भवन निर्माण भएको हो । पचास शैया क्षमत्ताको नयाँ भवन निर्माणका लागि अस्पतालको अन्तरंग... पुरा पढ्नुहोस

दृष्टिबिहीन विद्यार्थीको स्वास्थ्य परिक्षण

म्याग्दी, २२ फागुन । जिल्लाको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको आँखा र स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । सो अवसरमा अन्य विद्यार्थीहरुको समेत स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको छ । वडा अध्यक्ष जीवन मल्लको संयोजनमा डस्ट्री याक फाउण्डेशन काठमाडौँले विशेषज्ञ... पुरा पढ्नुहोस

निशूल्क आँखा शिवीरबाट करिब छ सय जना सेवा लिए

    म्याग्दी १ माघ । बेनीमा सम्पन्न निशूल्क आँखा शिवीरबाट करिब छ सय जना लाभान्वित भएका छन् । बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शनिबार र आईतबार बेनी अस्पताल परिसरको आँखा उपचार केन्द्रमा सञ्चालन भएको शिवीर सोमबार बिहान समापन भएको छ । शिवीरमा ५९२ जनाले सेवा लिएको आयोजकले जनाएका... पुरा पढ्नुहोस

कुलतमै सक्छन् नेपालीले २२ अर्ब

लागूपदार्थका दुव्र्यसनीले बर्सेनि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । गाँजा÷चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात वार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् । दुव्र्यसनीले वार्षिक लागूपदार्थ सेवनवापत खर्च गर्ने रकम आर्थिक वर्ष २०७४-७५ को वार्षिक... पुरा पढ्नुहोस

जाडो मौसममा अनुहारको सुन्दर बनाउने तरिका

जाडो मौसम सुरु भएको कारणले अनुहार तथा छालाको सुन्दरतामा ह्रास आउने गर्छ । त्यसमा पनि झन् सुख्खा छाला हुनेको लागि यो मौसम शत्रु मानिन्छ । तर नआत्तिनुहोस्, हामीस‘ग केही उपयोगी टिप्सहरु छन्, जसले तपाईको अनुहारमा सुन्दरता निखार्न मद्धत गर्नेछ । जाडोयाममा छालाको रोमछिद्र बन्द हुने भएको हुँदा छालामा मनतातो पानीको... पुरा पढ्नुहोस