साहित्य

नवोदित साहित्यीक बाचनालयको नयाँ नेतृत्व चयन

  तिलु शर्मा पौडेल दोहा कतार नवोदित साहित्यीक बाचनालय कतारको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको ११ आँै अधिवेशनबाट दिलीप पराजुलीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा चक्र कार्की, द्वितीय उपाध्यक्षमा सन्तोष अधिकारी, मोबाइल पुस्तकालय संयोजकमा रूप रसाइली, महासचिवमा तिलु शर्मा पौडेल, सचिवमा... पुरा पढ्नुहोस

भानु जयन्तीको अवसरमा युवा लेखक घायलश्रीलाई सम्मान

म्याग्दी, २९ असार । २०६ औं भानुजयन्तीको अवसरमा म्याग्दी साहित्य संचारले आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । सो अवसरमा संचारका सस्थापक अध्यक्ष एवम् साहित्यकार लोकनाथ भुषाल घायलश्रीलाई सम्मान तथा रचना बाचन गरिएको थियो । नेपाली भाषा तथा साहित्यमा भानुले पु¥याएको योगदानलाई सम्झदै म्याग्दी साहित्य संचारले जिल्लाका साहित्यकार तथा... पुरा पढ्नुहोस

म्याग्दीमा भानु जयन्ती मनाईदै

म्याग्दी, २६ असार । साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्ती मनाउन लागेको हो । असार २९ गतेका भानु जयन्तीको अवसरमा ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको हो । संचारले स्थापना कालदेखि नै भानु जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गर्दै आएको छ । म्याग्दी... पुरा पढ्नुहोस

बेनीमा मञ्जितको एकल कबिता वाचन हुने

बेनी १६ असार । बेनीमा असार २८ गते एकल कबिता वाचन कार्यक्रम हुने भएको छ । चन्द्रसुर्य साहित्य सञ्चार र प्रगतिशिल लेखक संघको आयोजनामा कबि मनु मञ्जिलको एकल कबिता वाचन हुन लागेको हो । साठी हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सो कार्यक्रमबाट बचत भएको रकम नयाँ साहित्यकारहरुको क्षमता विकास... पुरा पढ्नुहोस

म्याग्दी साहित्य संचारको अध्यक्ष सन्दिप खत्री

  म्याग्दी २५ जेठ । म्याग्दी साहित्य सञ्चारको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत चयन भएका छन् । संचारको तेस्रो अधिवेशनबाट खत्रीको नेतृत्वमा नया कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा गंगा बानियाँ, सचिवमा हिरा शर्मा कोषाध्यक्षमा रोजीना क्षेत्री, सहसचिवमा सन्दीप रिजाल रहेको समितिको सदस्यहरुमा धिरन खत्री, दिपक शर्मा र गणेश सुवेदी... पुरा पढ्नुहोस

बेनीमा गजल उत्सव

  म्याग्दी २५ जेठ । बेनीमा शनिबार गजल उत्सव भएको छ । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशनको अवसरमा गजल उत्सवको आयोजना गरिएको हो । सो अवसरमा म्याग्दी, पर्वत, बागलुङ लगायत देशका विभिन्न ठाउँका दश जना साहित्यकारहरुले गजल बाचन गरेका थिए । सल्यानका सिपी खत्री, बागलुङका राम अबिरल, स्याङ्जाका मिलन समीर,... पुरा पढ्नुहोस

म्याग्दीमा ‘गजल उत्सव’ हुने

म्याग्दी १८ जेठ ।   यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्ने छ । उक्त... पुरा पढ्नुहोस

कविता : सपना

आमा ।। तिमिले बासंगकाे शंभाेगपछि मात्रै आनन्दकाे अनुभूति गरिनाै कि, तिमिलाई संभाेग जति आनन्द  मानव जिवनमा अरु केही छैन भनी थाहा नहुदा नहुदै पनि तिमिले जिवनकाे सबैभन्दा धेरै खुसि अनुभुत गरेकि थियाै आमा ।। त्याे खुसि त्याे सपना आज चकनाचुर भएर भुईमा पाेखिएकाे छ अनि तिमिलाई त्याे सपना जाेड्ने कुनै... पुरा पढ्नुहोस

पोखरी छापकी मैयाँ

कसले बोलाएको म‌ैयाँ तिमीलाई तिमी गयौं सबेरै तिमीलाई प्रेम थिएन? आफ्नै बा- आमा, भाइ बहिनिको....? तिमीलाई याद भएन ? तिम्री आमाले चियामा सातु फिटेएर खुवाएको....? तिम्रा ङोलो,ङोल्स्यो सँग झोरा, मारुनी,सालैजो नाँच्न गएको .....?   तिम्रो आप्पाले उ त्यो बेशीमा हड्डी खियाएर तिम्रो नाममा ल्याइदिनु भएको त्यो चोला,घाटु सारी,कर्मु ,फगि,र बिरु,सम्झिएनौ... पुरा पढ्नुहोस

मोडेलमा भविष्य खोज्दै पुस्कल

म्याग्दी, ८ माघ । कलाकारिता र साहित्यमा रुचि भएका रघुगंगा गाउँपालिका– २ राखु साझपानीका पुस्कल भण्डारी पछिल्लो समय मोडेलमा भविष्य खोजिरहेका छन् । जिल्लामा हुने विभिन्न प्रतियोगितामा भाग लिएर राम्रो क्षमता प्रर्दशनसंगै प्राप्त पुरस्कारले भण्डारीलाई मोडेल बन्ने रहरलाई सहयोग पुगेको छ । हालै जिल्लामा भएको मिस एण्ड मिस्टर मोडेलमा सहभागि... पुरा पढ्नुहोस