विशेष
मौलिक पोसाक भाडामा लगाएर आम्दानी
- 7 महिना अगाडि
- ३ माघ २०८१, बिहीबार
३ माघ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातीको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातीको मौलिक पोसाक भाडामा... पुरा पढ्नुहोस
आठौँ म्याग्दी महोत्सवको आकर्षणः कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन
- 7 महिना अगाडि
- ३ माघ २०८१, बिहीबार
म्याग्दी ३ माघ । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधवारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दुरीको ¥याफ्टिङ सञ्चालन गरिएको हो । नेपाल रिभर एक्सपोलर प्रा.लिसंगको सहकार्यमा जलयात्राको लागि ¥याफ्टिङ सञ्चालन... पुरा पढ्नुहोस
संस्कृतिको संरक्षण गर्न ‘पुख्र्यौली नाच प्रतिस्पर्धा’
- 7 महिना अगाडि
- ३ माघ २०८१, बिहीबार
म्याग्दी ३ माघ । म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा बुधवार पुख्र्यौली नाच प्रतियोगिता गरिएको हो ।... पुरा पढ्नुहोस
अशेषको उपचारमा सघाउन आर्थिक संकलन अभियान
- 7 महिना, 2 दिन अगाडि
- १ माघ २०८१, मंगलवार
सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थी अशेष केसीको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरिएको छ । सिड्नीस्थित र्हस्टभिल बस्दै आएका २५ बर्षीय अशेषलाई पाँच महिना अघि उपचारका क्रममा ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । अस्पतालका अनुसार, उनको उपचारमा दुई लाख ५० हजार डलर रकम लाग्ने बताएपछि... पुरा पढ्नुहोस
बेनी बजारलाई चिनाउने माध्ययम ‘संगीत, संस्कृति र प्रकृति’
- 7 महिना, 3 दिन अगाडि
- २९ पुष २०८१, सोमबार
म्याग्दी , २९ पुस । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत संगीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित बनेको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरुमा पर्ने बेनी बजारलाई यहाँको कला, संस्कृति, परम्परा र गीत संगीतको माध्ययमले देश तथा विदेशमा चिनाएका छन् । म्याग्दीका कलाकार दम्पती... पुरा पढ्नुहोस
रास्वपाको म्याग्दीमा नयाँ नेतृत्व चयन
- 7 महिना, 4 दिन अगाडि
- २८ पुष २०८१, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को म्याग्दीमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार बेनीमा भएको प्रथम जिल्ला भेलाले युवराज रोकाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा छबि आचार्य, सचिबमा राजाराम बरुवाल र सहसचिबमा कल्पना केसी रहनुभएको छ । समितिको सदस्यहरुमा यादबप्रसाद पौडेल, सुनिता परियार, सुनमाया पुन, सन्तोष... पुरा पढ्नुहोस
आठौं म्याग्दी महोत्सवको तयारी पूरा, पूर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
- 7 महिना, 4 दिन अगाडि
- २८ पुष २०८१, आईतवार
म्याग्दी २८ पुस । म्याग्दी सरदमुकाम बेनीमा आजदेखि सुरु हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मूल आयोजनामा आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मूल संयोजक एवं संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस
भविन छन्त्यालको ‘के फरक पर्छ र’ म्युजिक भिडियो सार्वजनिक (भिडियाे )
- 7 महिना, 4 दिन अगाडि
- २८ पुष २०८१, आईतवार
म्याग्दीको धवलागिरि गाउँपलिका– ५ मल्कबाङमा जन्मिनुभएका भविन छन्त्यालको ‘के फरक पर्छ र ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । रोजगारको शिलसिलामा अष्ट्रेलियामा रहनुभएका कलाकार छन्त्यालले मायाप्रेमको कथा बस्तुमा रहेर तयार गर्नुभएको लोकदोहोरी गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । भविन छन्त्याल र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको... पुरा पढ्नुहोस
गण्डकी प्रदेशका बहुबर्षिय सडक योजनामा बजेट अभाव
- 7 महिना, 6 दिन अगाडि
- २६ पुष २०८१, शुक्रबार
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रू ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको १८ औँ गाउँसभा, संसोधन बजेट स्विकृत, उत्कृष्ट विद्यालय र विद्यार्थिलाई पुरस्कृत
- 7 महिना, 7 दिन अगाडि
- २५ पुष २०८१, बिहीबार
म्याग्दी , २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले उत्कृष्ट सामुदायिक विद्यालय र उत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १८ औँ गाउँसभामा एसइई परिक्षा २०८० मा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने ज्ञानोदय माध्यमिक विद्यालयलाई नगद रु १ लाख ५० हजार सहित सम्मान... पुरा पढ्नुहोस