विशेष

दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ ३१,भदाै । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ : ५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकामा दर्जन बढी जलविद्युत् आयोजना निर्माण चरणमा

बेनी, ३१ भदौ। म्याग्दीको धवलागिरि गाउँपालिकामा दर्जनबढी जलविद्युत् अयोजना निर्माण हुने भएका छन् । धौलागिरि हिमालको फेदी भएरबग्ने म्याग्दी र यसका सहायक खोलाहरुमा १३ वटा जलविद्युत् आयोजनाले निर्माण प्रकृया थालेका छन् । अधिकाँश जलविद्युत आयोजना वडा नम्बर ४ मुदीमा निर्माण हुने भएका छन् । अहिलेसम्म दर्ता भएका जलविद्युत आयोजनाहरु निर्माण... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर

गण्डकी, भदौ ३१ । आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आइटिएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै... पुरा पढ्नुहोस

अन्नत गायीका श्रीपाल र जापानमा दोहोरी संचालक थापा विचको विवाद मिल्यो

म्याग्दी ३० भदौ । साँगीतिक कार्यक्रमको शिलसिलामा जापानमा रहेकी म्याग्देली लोक दोहोरी गायीका अमृता श्रीपाल र जापान ओसाका स्थित धौलागिरी दोहोरी साँझका संचालक धन थापा विच भएको विवाद मिलापत्रमा साम्य पारिएको छ । विहिवार लोकदोहोरी गीत प्रतिष्ठान जापान शाखा, एनआरएनए जापान र मोना जापान लगायतको रोहोवरमा दुबैपक्ष विच भएको छलफलमा... पुरा पढ्नुहोस

सामुदायिक वन उपभोक्ता महासंघको १७ बुँदे म्याग्दी घोषणा पत्र जारी

म्याग्दी २९ भदौ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको राष्ट्रिय कार्यसमितिको आठौँ बैठक म्याग्दी सदरमुकाम बेनीमा विविध १७ बुँदे घोषणा पत्र जारी गर्दै विहिवार सम्पन्न भएको छ । सामुदायिक वनका समसामयिक स्थानीय र राष्ट्रिय बिषयहरुका सन्दर्भमा व्यापक छलफल गरि घोषणा पत्र जारी गरिएको महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो । महासंघ,... पुरा पढ्नुहोस

मालिकामा कानुन विपरित उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलामी गर्ने

म्याग्दी, ३० भदौ । मालिका गाउँपालिकाले म्याग्दी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ। विभिन्न ब्यक्ति र समुहले कानुन विपरित म्याग्दी नदी, भारवाङ घाट, सावटा लगायतका स्थानमा थुपारिएको नदीजन्य बस्तुको गाउँपालिका अनुगमन समितिकी संयोजक लक्ष्मीदेवी घर्ती मगर पुनको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका... पुरा पढ्नुहोस

माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्छ : प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताएका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र... पुरा पढ्नुहोस

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी ३० भदौ । अविरल बर्षासंगै आएको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध बनेका छन् । बेनी–दरबाङ सडक र बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेका छन । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतमा बाढी र पहिरोले सडक अबरुद्ध बनेको छ । बर्षाको कारण अवरुद्ध सडक खुलाउन समस्या भएको... पुरा पढ्नुहोस

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र गठन

म्याग्दी, ३० भदौ । म्याग्दीमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको तदर्थ समिति गठन भएको छ । बेनीमा बुधबार भएको कृषकहरुको भेलाले बेनपा–५ का गोर्खबहादुर सार्कीको संयोजकतवमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो । भेलाले जिल्ला इञ्चार्जमा यादव सुवेदीलाई चयन गर्न केन्द्रिय समितिलाई... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिता हुने

म्याग्दी ३० भदौ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ... पुरा पढ्नुहोस