विशेष

प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार विनोद भट्टचनद्वारा चुनावी एजेण्डा सार्वजनिक

  म्याग्दी, १९ कात्तिक । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदका स्वन्तत्र उम्मेदवार विनोद भट्टचनले शनिबार पत्रकार सम्मेलन गरेर चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभाका उम्मेदवार भट्टचनले म्याग्दीलाई समृद्ध र विकसित गराउन लागि हाईड्रोपावर, कृषि र पर्यटनलाई प्रमुख एजेण्डा बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि गर्ने कामहरुबारे... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन हुने

पर्वत १९ कात्तिक । पर्वत स्थित कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले ¥याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै ¥याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले... पुरा पढ्नुहोस

‘पर्ख र हेर’ को मनस्थितिमा म्याग्दीका पाका मतदाता

[caption id="attachment_64370" align="alignnone" width="1024"] रघुगंगा गाउँपालिका ८ कुइनेखानीका ज्येष्ठ नागरिकहरु । तस्बीर म्याग्दीअनलाइन[/caption] गलेश्वर, १९ कात्तिक । म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा... पुरा पढ्नुहोस

कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

बागलुङ १९ कात्तिक । कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी... पुरा पढ्नुहोस

राजनीतिक दलका उम्मेदवारको गाउँ केन्द्रित चुनावी सभा

म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन । शुक्रबार वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा... पुरा पढ्नुहोस

निर्वाचनलाई सफल बनाउन मिडियाको भूमिका सम्वन्धी अन्तरक्रिया

म्याग्दी, १८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल गराउन मिडियाको भूमिकाबारे अन्तरक्रिया गरिएको छ । शुक्रबार बेनीमा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउने सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गराउन मिडियाकर्मीलाई ध्यानाकर्षण गराएको हो । जिल्लास्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा... पुरा पढ्नुहोस

घोडेपानीमा घोडादौड प्रतियोगिता

  म्याग्दी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडा दौड प्रतियोगितामा पनि प्रथम भएको थियो ।अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात... पुरा पढ्नुहोस

बाम लोकतान्त्रिक गठबन्धनको कोटगाउँ र पिप्लेमा घरदैलो

म्याग्दी १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका क्षेत्रमा घरदैलो गरेका छन् । कोटगाउँमा घरदैलो पश्चात आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी... पुरा पढ्नुहोस

म्याग्दीमा मतदानस्थलको संवेदनशिलताको आधामा सुरक्षा तयारी

  म्याग्दी, १७ कात्तिक । चार मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका मतदानस्थललाई संवेदनशिलताको आधारमा बर्गिकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ८२ मतदानस्थल मध्य १५ वटालाई अति संवेदनशिल, ५८ वटालाई संवेदनशिल र ९ वटालाई सामान्य समुहमा राखेर सुरक्षा तयारी गरेका छन् । प्रहरी नायव उपरिक्षक... पुरा पढ्नुहोस

रोमानियामा म्याग्दीको रायखोरका एक युवाको मृत्यु

म्याग्दी १७ कात्तिक । वैदेशिक रोजगारीको शिलसिलामा रोमानिया पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । करिब चार महिना अघि मात्रै रोमानिया पुगेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ बर्षिय युवा देबेन्द्र पुनको काम गर्ने फार्मको मेसिनमा च्यापिएर मृत्यु भएको हो । आफैले काम गर्ने फार्ममा मेसिनमा च्यापिएर मृत्यु भएको खवर... पुरा पढ्नुहोस