विशेष

‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’–मन्त्री जुग्जाली

पोखरा, १८ असार । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताउनुभएको छ । प्रदेशसभाको चालु बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञाशाको सोमबारको प्रदेशसभामा जवाफ दिने क्रममा मन्त्री... पुरा पढ्नुहोस

संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भूक्षयको जोखिम बढ्दै

  म्याग्दी, १८ असार । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ। भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो र भूक्षयको जोखिम... पुरा पढ्नुहोस

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  म्याग्दी, १७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीमा शनिबार साझँ भएको ट्याक्टर दुर्घटनामा चालक सुजन परियारको मृत्यु भएको छ। कालोपत्रे गर्दै गरेको सडकमा अनियन्त्रित भएर दुर्घटना हुदाँ ट्याक्टरले च्यापिएर चालकको घट्नास्थलमा मृत्यु भएको हो । दुर्घटनामा परेर सोही वडास्थित मालिकाका २३ बर्षिय युवा परियारको मृत्यु भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

धौलागिरि हिमालको काखँमा मिलेर बसेको मुदी गाउँ (फोटोफिचर)

  म्याग्दी, १६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित मुदी गाउँ । संसारको सातौं अग्लो धौलागिरी हिमालको काखँमा घुचुप्प मिलेको बस्ती रहेको मुदी गाउँ परम्परागत शैलीका घरहरुले चिटिक्क देखिन्छ । स्लेट ढुङ्गाले छाना छाएका बाख्ला घर वस्तीले चिटिक्क देखिन्छ । यहाँ पछिल्लो समय सडक सुविधा पुगेपछि पक्की ढलानको घर पनि... पुरा पढ्नुहोस

रोपाइँ सिक्न खेतमा पसे विद्यार्थी

  म्याग्दी १५ असार । आज असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै पुगेर धान रोपाईमा सहभागी भई धान रोप्ने तरिका र किसानको परिश्रम... पुरा पढ्नुहोस

बेनीमा संचालित मासु, डेरी र एग्रोभेट पसलको अनुगमन

  म्याग्दी, १५ असार । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको अगुवाईमा सदरमुकाम बेनीमा संचालित मासु, डेरी र एग्रोभेटका १३ वटा पसल शुक्रबार अनुगमन गरिएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराका पशुचिकित्सक डाक्टर राजेश चौधरी, पशुसेवा तालिम केन्द्र पोखराका मत्स्य विकास अधिकृत मनिष देवकोटा र केन्द्रका निमित्त... पुरा पढ्नुहोस

पर्वत र म्याग्दीका न्यायीक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया

  म्याग्दी, १५ असार । पर्वत र म्याग्दीका स्थानीय तहका न्यायीक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया गरिएको छ। मुख्य न्यायाधिबक्ताको कार्यालय गण्डकी प्रदेशको आयोजनामा शुक्रबार बेनीमा सहभागि भएका दुई जिल्लाका न्यायीक समितिलाई कानुन अनुसार जनतालाई सहज रुपमा न्याय उपलब्ध गराउने तरिकाबारे जानकारी गराईएको हो । अन्तरक्रिया कार्यक्रममा उच्च अदालत पोखरा... पुरा पढ्नुहोस

म्याग्दीमा करिब १२ प्रतिशत धान रोपाइँ, पानी परेपछी कृषकमा उत्साह

बेनी, १५ असार : समयमै प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाइँ प्रभावित बनेको छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण मध्य असार सम्म जम्मा करिब १२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मध्य असारदेखि नियमित पानी पर्न थालेपछि कृषकहरु... पुरा पढ्नुहोस

तरुण दलको केन्द्रीय सदस्यमा म्याग्दीका चार जना मनोनित

म्याग्दी १४ असार । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरु पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो । म्याग्दीबाट शिब केसी, मुकुन्द छन्त्याल, विक्रम बोगटी र सुमन श्रेष्ठ तरुण... पुरा पढ्नुहोस

पुलाचौरको फाँटमा धान रोपाइँ (तस्विर )

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा धान रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै धान रोपाइँ भएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस