विशेष
चोरी शिकारी नियन्त्रणमा जनप्रतिनिधिको चासो !
- 7 बर्ष, 7 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
बेनी ६ पुस । म्याग्दीको रघुगंगा गाउँपालीका ६ पाखापानीका जनप्रतिनिधिहरुले बन्यजन्तुको चोरी शिकारी र वनपैदावारको अवैध निकासी नियन्त्रणका लागि पहल थालेका छन् । पाखापानीको सामुदायीक र सार्वजनीक वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी तथा जडिवुटीको अबैध चोरी निकासी बढेपछी वडाका जनप्रतिनिधिहरु नियन्त्रणमा जुटेका हुन् । वडा अध्यक्ष मनकमार शेरपुञ्जाले चोरी शिकारी... पुरा पढ्नुहोस
जलजलामा ढुङ्गा खानी अनुगमनका लागि समिति गठन
- 7 बर्ष, 7 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
म्याग्दी, ६ पुस । पर्वतको जलजला गाउँपालीका क्षेत्रमा रहेका ढुङ्गा खानीहरुको अध्ययन अनुगमनका लागि समिति गठन भएको छ । जलजला गाउँकार्यपालीकाको बुधबार मल्लाज स्थित कार्यालयमा बसेको बैठकले वडा न. ३ का अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको... पुरा पढ्नुहोस
सासंदलाई ज्यामरुकोटमा भव्य स्वागत
- 7 बर्ष, 7 महिना अगाडि
- ४ पुष २०७४, मंगलवार
बेनी, ४ पुष । बेनी नगरपालिका २ ज्यामरुकोटका मतदातालाई धन्यबाद दिन पुगेका प्रतिनिधि र प्रदेश सभामा नवनिर्वाचित साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । स्थानीयबासीले साँसदद्धय थापा र केसीलाई फुल, माला र अबिर लगाएर बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका सांसदहरुलाई स्वागतका साथै स्थानीय... पुरा पढ्नुहोस
सांसदद्धय थापा र पुनद्धारा कुहुँ र बाबियाचौरका मतदातालाई धन्यवाद (फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- ३ पुष २०७४, सोमबार
म्याग्दी ३ पुष । म्याग्दीका नवनिर्वाचित सांसदहरुको टोलीले सोमबार मंगला गाउँपालीका १ कुहुँ र २ बाबियाचौरका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ ।मतदातालाई धन्यवाद ज्ञापन गर्नका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले कुहुँ र बाबियाचौरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थीर... पुरा पढ्नुहोस
महोत्सवलाई म्याग्दीको सम्भावनाहरु चिनाउने माध्ययम बनाउँछौँः अध्यक्ष कर्माचार्य (भिडियो अन्र्तवार्ता)
- 7 बर्ष, 7 महिना अगाडि
- ३ पुष २०७४, सोमबार
म्याग्दी, ३ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवलाई म्याग्दीको सम्भावनाको उजागर गर्ने माध्ययमको रुपमा सञ्चालन गर्ने संघको तयारी छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै... पुरा पढ्नुहोस
समानुपातिकतर्फको मतगणना सकियो, एमाले बन्यो पहिलो पार्टी
- 7 बर्ष, 7 महिना अगाडि
- २ पुष २०७४, आईतवार
२ पुस, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ । दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले... पुरा पढ्नुहोस
म्याग्दीका सांसदहरुलाई भगवतीमा भब्य स्वागत (फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- १ पुष २०७४, शनिबार
म्याग्दी, १ पुस । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र... पुरा पढ्नुहोस
मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका सांसदलाई भब्य स्वागत
- 7 बर्ष, 7 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
म्याग्दी, २९ मंसिर । चुनाव जितेर मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका नवनिर्वाचित सांसदहरुलाई ग्रामिण क्षेत्रका बासिन्दाले भब्य स्वागत गरेका छन् ।प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी सहित एमाले र माओवादी केन्द्रका नेताहरुको टोलीलाई शुक्रबार अन्नपूर्ण गाउँपालीकाको घोडेपानी, नागी, राम्चे, काफलफाँडा, रिमा र औलाका बासिन्दाले स्वागत गरेका हुन्... पुरा पढ्नुहोस
मतदातालाई धन्यबाद दिन गाउँ गएका साँसदहरुलाई सर्वसाधारणको मागै माग !
- 7 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०७४, बिहीबार
म्याग्दी २८ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको शिख र घारका बासिन्दाहरुले नवनिर्वाचित सांसदहरुसंग पर्यटक आगमन बढाउने योजना तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् । अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने शिख र घारमा पछिल्लो समय सडक विस्तारसंगै पर्यटक आगमन घटेको छ । सुस्ताएको पर्यटक आगमनलाई बढाउन र गाउँलेको आयआर्जन वृद्धी गरी... पुरा पढ्नुहोस
मुस्ताङमा २ राप्रपाको जमानत जफत
- 7 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०७४, बिहीबार
एक प्रतिनिधि र दुई प्रदेशसभा भएको मुस्ताङमा पहिलो चरणको प्रदेशसभा ‘ख’निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि प्रत्यक्षतर्फ दुई राप्रपा उम्मेदवारको जमानत जफत भएको छ । आयोगले खसेको मतको १० प्रतिशत मत अनिवार्य गरेपछि प्रजातान्त्रिकका प्रविण शेरचन र राप्रपाका नर बहादुर हिराचनको जमानत जफत हुँन पुगेको हो । प्रदेशसभा ‘ख’निर्वाचनमा नेपाली काग्रेस,नेकपा एमाले,राप्रपा... पुरा पढ्नुहोस