विशेष
मुश्लिम समुदायद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
- 7 बर्ष, 8 महिना अगाडि
- ७ जेष्ठ २०७५, सोमबार
म्याग्दी, ७ जेठ । म्याग्दीका मुश्लिम समुदायले विभिन्न ६ बुदेँ माग राख्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार मुश्लिम समुदायले आफ्ना पर्वहरु इदुलफित्र, बकरइद लगायत संविधानको मर्म अनुसार समानुपातिक समावेशीका आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने, वर्तमान सरकारमा मुश्लिम समुदायलाई समावेश नगरेको... पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
- 7 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी ६ जेठ मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । दुर्घटनामा परि सहचालक मंगला... पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
- 7 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी ६ जेठ । मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि सहचालक मंगला गाउँपालिका १ कुहुँका २२ वर्षिय... पुरा पढ्नुहोस
मोहरेडाँडाको मोहनी
- 7 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी, ६ जेठ । पर्यटकिय स्थल मोहरेडाँडा आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको मोहनी बढ्दै गएको हो । समुद्री सतह देखि ३ हजार ३ सय मिटर उचाईमा घना बनजङ्गलको विचभागमा अग्लो... पुरा पढ्नुहोस
दोवाबासीको सहयोगमा कैलास माविमा ६४ लाखकाे अक्षय कोष स्थापना
- 7 बर्ष, 8 महिना अगाडि
- ३ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, ३ जेठ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका १ दोवामा रहेको कैलाश माविमा ६४ लाख ११ हजार २९८ रुपैयाँको अक्षकोष स्थापना गरिएको छ । विदेश तथा तथा स्वदेशमा रहेका दोवाबासी दाजुभाई तथा भुतपुर्व विद्यार्थीको सहयोगमा सो अक्षय कोष स्थापना गरिएको हो ।विद्यालयमा सो अक्षयकोषबाट प्राप्त भएको ब्याजबाट निजि शिक्षकलाई तलव, स्कुलमा... पुरा पढ्नुहोस
पूर्वाधार र पर्यटकको पर्खाइमा मनमोहक मालिका
- 7 बर्ष, 8 महिना अगाडि
- ३ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, ३ जेठ । घनाजंगलको बीचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरो झँै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभूमिका हिमाल । बिहानीमा लाली छाउँदै उदाउने सूर्य । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास । धार्मिक तथा पर्यटकीय हिसाबले प्रशस्त... पुरा पढ्नुहोस
मुक्तिनाथमा स्वामित्व बिवाद ! (भिडियो रिपोर्ट सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
गोपाल छन्त्याल /बेनीः मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको स्वामित्वबारे विबाद चुलिएको छ । स्थानीय तहको निर्वाचनपछि वरागुङमुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ विकास समितिबीच कसको अगुवाईमा मन्दिरको समग्र कार्यहरु अघि बढाउने भन्नेमा बिवाद देखिएको हो । विकास समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने प्रावधान छ । तर, जनप्रतिनिधी र स्थानीयले लामो समयदेखि... पुरा पढ्नुहोस
बेनीमा बजार अनुगमन
- 7 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
बेनी २ जेठ । गुणस्तर तथा नाप तौल बिभाग र जिल्ला स्तरीय संयुक्त टोलीले बुधबार बेनीमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा बिभागको क्षेत्रीय कार्यालय पोखरा, उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिहरुको टोलीले खाद्यान्न, किनारा, सुनचाँदी, हार्डवयर पसलको अनुगमन गरेको हो । गुणस्तर र... पुरा पढ्नुहोस
रहरले होईन बाध्यताले दुई जिम्मेवारी बोक्दै
- 7 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दीको बेनीबजार कालिपुल बसपार्कमा दुधेबालक बच्चासंगै फलफूलको ढोको बोेकेर ग्राहकको खोजी गर्दै गरेको एक ब्यवसायी महिला । यो गर्मियाममा रहरले भन्दापनि बाध्यताले बच्चालाई च्यापेर घरखर्च चलाउन दोहोरो जिम्मेवारीसाथ ब्यवसायलाई निरन्तरता दिएकी छन् । तस्विरः धिरन खत्री÷ बेनी, २ जेठ । पुरा पढ्नुहोस
मुस्ताङकी एन्जिलाको ‘त्यो पहिलो नजर’ सार्वजनिक (भिडियो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दी २ जेठ । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् । २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् । उनले अहिले एक पछि अर्को... पुरा पढ्नुहोस