विशेष

राखु भगवतीमा नेकपा माओवादी केन्द्रको बृहत आमसभाः उर्लियो जनसागर

म्याग्दी, २७ बैशाख । नेकपा माओवादी केन्द्रले रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा मंगलबार बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत पदका उम्मेदवारलाई जिताउने अभियानमा राखु भगवतीमा बृहत चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदकी... पुरा पढ्नुहोस

म्याग्दीमा निर्वाचन प्रचार प्रसारमा हेलिकप्टर प्रयोग

बेनी, २७ वैशाख । म्याग्दी मा चुनाव प्रचार प्रसार गर्न हेलीकप्टर प्रयोग भएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जामा भोट माग्नका लागि उमेद्वार हेलिकप्टर चढेर पुगेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन र उपाध्यक्षका उमेद्वार प्रगति कार्की मंगलबार हेलिकप्टरबाट गुर्जा पुगेर... पुरा पढ्नुहोस

म्याग्दीमा एमालेको सबै पालिकामा चुनावी आमसभा

  म्याग्दी, २६ बैशाख । स्थानीय तह निर्वाचन–२०७९ नजिकिँदै जाँदा म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावी कार्यक्रम जारीराखेको छ । यसैक्रममा आज (आइतबार) बेनी नगर कमिटीको आयोजनामा बेनपा–९, घतानको तोरीपानी, डावा र नेप्टेचौरमा चुनावी आमसभा, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरिएको हो । चुनावी सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेशका... पुरा पढ्नुहोस

दरवाङमा माओवादी केन्द्रको चुनावी सभा : उर्लियो जनसागर

  दरवाङ, २५ बैशाख । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो ।नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको... पुरा पढ्नुहोस

हारबाट विचलित नभएकी ज्योति

म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन् । झन बढ्यो । जनप्रतिनिधी नभएपनि उहाँले राजनीतिकसँगै बेनीका सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा आवद्ध भएर योगदान गर्नुभयो । गत स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको उपप्रमुखमा उमेद्वार... पुरा पढ्नुहोस

देविस्थानमा कांग्रेसको चुनावी सभा

म्याग्दी, २५ बैशाख । म्याग्दीको मालिकामा गाउँपालिका वडा नम्बर ५ देविस्थानमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । शनिबार देविस्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्नुभयो । कांग्रेसको नेतृत्वमा देशमा हरेक... पुरा पढ्नुहोस

विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता– जुग्जाली

म्याग्दी, २५ वैशाख । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै गाविस ठानेर त्यस्तै असक्षम कार्यशैली भएकाहरुको हातमा... पुरा पढ्नुहोस

मतदान अधिकृतलाई तालिम

  म्याग्दी, २४ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने म्याग्दीका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ वटा मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार देखि बेनीमा तालिम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन... पुरा पढ्नुहोस

बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा

  म्याग्दी, २४ बैशाख । म्याग्दीको मंगला गाउँपालिकाको वडानम्वर ३ र ४ वडालाई लक्षित गरेर बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा भएको छ। शनिबार बंरजाको अर्वाङस्थित गतिशिल युवा क्लवको प्राङ्गरणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गोविन्द्र पौडेल र संविधान सभा सदस्य एवम् पुर्व सांसद गमबहादुर श्रीषले जनयुद्धको उपलब्धीलाई... पुरा पढ्नुहोस

निर्वाचन लक्षित सुरक्षा रणनीति कार्यान्वयन

म्याग्दी, २४ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरि म्याग्दीको निर्वाचन सुरक्षा रणनीति तयार गरिएको छ । जिल्लामा रहेको ७४ मतदान स्थल र ११४ मतदान केन्द्रमा हुने मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी... पुरा पढ्नुहोस