विशेष
काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीद्वारा मल्कवाङमा घरदैलो
- 2 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७९, मंगलवार
म्याग्दी ८ कात्तिक । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीले मंगलबार धवलागिरी गाउँपालिका-५,मल्कवाङमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार माओवादीका रेशम जुग्जाली (सुविन) सहितको टोलीले मल्कवाङको विकासमा परिणामुखी काम गर्न यसपटक गठबन्धनको उम्मेदवारलाई बिजय बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले पाँचबर्षमा मतदातालाई... पुरा पढ्नुहोस
औपचारिकतामा सीमित हुँदै तिहार, मौलिकता हराएर जाँदै
- 2 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७९, मंगलवार
म्याग्दी ८ कात्तिक । चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवा पुस्ता आयातित... पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
- 2 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७९, मंगलवार
काठमाडौँ, ८ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।... पुरा पढ्नुहोस
गठवन्धनका उमेद्वारको घरदैलो र मतदाता भेटघाट जारी
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
बेनी, ७ कात्तिक । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारको टोलीले सोमबार म्याग्दीका विभिन्नि ठाउँमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरिबहादुर भण्डारीको टोलीले बेनपा–१ आनन्दबगर, लामगरा, सारेमारे र सिममा घरदैलो तथा बेनपा–४ डाडाखेतमा कार्यकर्ता भेटघाट... पुरा पढ्नुहोस
तिहारका लागी झिनिया सुकाउँदै (तस्बिर)
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
बेनीका उद्यमी गौरा पाइजा र कुशल शेरपुञ्जा झिनिया सुकाउँदै । दशैँ तिहारको समयमा झिनियाको व्यापार बढी हुने गर्छ । तस्बिरः रासस पुरा पढ्नुहोस
धौलागिरि आधार शिविरमा मोना हङकङको प्रतिनिधिमुलक टोली (तस्बिर सहित)
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
म्याग्दी , ७ कात्तिक । हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको प्रतिनिधिमुलक टोलीले सामुहिक पदयात्रा गरेका हुन् । बेनीदेखि एक साताको पदयात्रामा... पुरा पढ्नुहोस
अन्नपूर्ण र मालिका गाउँपालिकामा एमालेका उम्मेदवार मतदाताको घरदैलोमा
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
म्याग्दी ७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर आज (आइतबार) अन्नपूर्ण गाउँपलिकामा एमाले म्याग्दीको घरदैलो अभियान सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित एमालेको निर्वाचन परिचालन टोलीद्वारा घरदैलो र मतदाता भेटघाट गरिएको हो । एमाले म्याग्दीबाट... पुरा पढ्नुहोस
कुकुरको भूमिकाः ‘सहरका रहर, गोठालाका भर’ (तस्बिर/भिडियो
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
कमल खत्री बेनी, ७ कात्तिक । सहरका ठूला घरहरुमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभएपनि ग्रामिण भेगका गोठहरुमा पाल्ने कुकुरहरु भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर... पुरा पढ्नुहोस
आज नरक चतुर्दशी, कुकुर तिहार मनाइदै
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
काठमाडौँ, ७ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास... पुरा पढ्नुहोस
बाम–लोकतान्त्रिक गठबन्धनको बरंजामा घरदैलो अभियान
- 2 बर्ष, 8 महिना अगाडि
- ६ कार्तिक २०७९, आईतवार
म्याग्दी ६ कात्तिक । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आइतबार मंंगला गाउँपालिका– ३ र ४ नं वडा बरंजामा निर्वाचनसम्बन्धी बैठक, वडा समितिको परिचालन र घरदैलो अभियान गरिएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार... पुरा पढ्नुहोस