म्याग्दी समाचार

छेपारेका बासिन्दालाई सिपमुलक तालीम

बेनी ५ साउन । बेनी नगरपालीका ३ छेपारेका बासिन्दालाई सिपमुलक तालीम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत २२ जनालाई तालीम प्रदान गरिएको हो । छेपारेमा गठित नमुना लघुउद्यमी समूहका १२ जनालाइ ढाका बुनाई, ८... पुरा पढ्नुहोस

अपडेटः बेगखोलामा डाईभर्सन निर्माण भएपछि बेनी जोमसोम सडकमा सिधा सवारी सुचारु

म्याग्दी ५ साउन ।म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि अबरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा यातायात सुचारु भएको छ । बुधवार राती आएको बाढीले बेगखोलामा बनाईएको अस्थायी पुल भत्काएपछि बेनी –जोमसोक सडकमा सिधा सवारी अबरुद्ध बनेको थियो । बाढीले अस्थायी पुल बगाएपछि खोलामा डाइभर्सन निर्माण गरि... पुरा पढ्नुहोस

बाढीले बेगखोलाको पुल बगाएपछि बेनी जोमसोम सडकमा सिधा सवारी अबरुद्ध

म्याग्दी ५ साउन । म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । गत बर्ष आएको बाढीले बेगखोलामा रहेको पुल बगाएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको थियो । सो ठाउँमा गयराती आएको बाढीले... पुरा पढ्नुहोस

पोखरा अस्पतालमा श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी शान्ति काठमाण्डौमा वेपत्ता

म्याग्दी, ४ साउन । विरामी भएर पोखरामा उपचार गराईरहेका श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी एक युवती काठमाण्डौ पुगेर वेपत्ता भएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ सल्यानकी करिब २३ बर्षिय शान्ति दर्जी एक साता अघिदेखि काठमाण्डौबाट सम्पर्क विहिन भएकी हुन् । पोखरामा उपचाररत श्रीमान सन्ते दर्जीलाई भेट्न भनी बसमा सवार भएकी... पुरा पढ्नुहोस

नेत्रराजले जन्मदिनमा गरे शान्ति कोष र बिरामीलाई सहयोग

म्याग्दी, ४ साउन । म्याग्दीका एक युवाले जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मृगौला रोगी टिकाकुमारी शर्माको उपचारका लागि सहयोग गरेका छन् । मंगला गाउँपालीका २ का नेत्रराज सुवेदीले कोषको डेढ करोडको अक्षयकोष स्थापनाको लागि सञ्चालन गरिएको अभियानमा पाँच हजार ५५५ रुपैया सहयोग गरेर आजिवन सदस्यता लिनुभएको... पुरा पढ्नुहोस

बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता हुँदै

म्याग्दी, ४ साउन । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सो प्रतियोगिता आयोजना गरिएको हो । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद... पुरा पढ्नुहोस

ट्राफिक कार्यालयबाट साढे ३२ लाख राजश्व सकंलन

म्याग्दी, ४असार । म्याग्दीमा सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७३÷७४ मा रु ३२ लाख ६३ हजार राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । आर्थिक बर्ष ७३÷७४ मा ४ हजार ९९ ओटा सवारीसाधन कारबाही... पुरा पढ्नुहोस

एन आर एन कोरियाको अध्यक्ष पदमा म्याग्दीका जुग्जालीको उमेद्वारी घोषणा

गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि सेप्टेम्बर १० तारिख हुन गइ रहेको छ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष म्याग्दीका ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष... पुरा पढ्नुहोस

रुमको धुलाबाङमा श्रीमतीको कोदालो प्रहारले शिब जिसीको मृत्यु

म्याग्दी, ४ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलावाङमा एक युवाको आफ्नै श्रीमतीले हत्या गरेकी छिन् । मंगलवार राती करिब साढे १० बजे ३४ बर्षका शिब जिसीलाई उनको श्रीमती करिब २५ बर्षिया रञ्जना जिसीले कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरायसी विवादको क्रममा श्रीमतीले कोदालोले... पुरा पढ्नुहोस

लैङ्गिक विभेद तथा हिंसा सम्वन्धि अन्तक्र्रिया

म्याग्दी, ३ साउन । म्याग्दीको बेनीमा लेङ्गिक विभेद तथा हिंशा सम्वन्धि म्याग्दीको अवस्था बारे अन्तक्रिया भएको थियो । महिला तथा बालबालिका कार्यालय, सिविल नेपाल, महिला तथा मानव अधिकार रक्षक सञ्जाल र प्लान इन्टरनेशनल नेपालको सयुक्त आयोजनामा अन्तक्र्रिया कार्यक्रम भएको हो । लैङ्गिक विभेद र हिंसा सम्वन्धि म्याग्दीमा भएको अवस्था सम्वन्धि... पुरा पढ्नुहोस