म्याग्दी समाचार
निस्कोटमा परिवार नियोजनको अस्थायी साधनको घुम्ती शिविर सम्पन्न
- wp_days_ago_v3(); ?>
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीको मालिका गाँउ पालिका—१ निस्कोटमा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले... पुरा पढ्नुहोस
ट्याक्टरले किचेर बालकको ज्यान गयो
- wp_days_ago_v3(); ?>
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । निर्माण बोकेर राम्चेतर्फ जादै गरेको ग १ त २९३८ नम्बरको ट्याक्टरले किचेर कास्कीको अन्नपूर्ण गाउँपालीका ९ उल्लेरीका ४ वर्षिय श्यामीवल खोरजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतबार साँझ गुडीरहेको ट्याक्टरमा... पुरा पढ्नुहोस
म्याग्दीमा सवारी दुर्घटनाको डरलाग्दो रुपः तीन बर्षमा ४१ जनाको ज्यान गयो
- wp_days_ago_v3(); ?>
- १४ फाल्गुन २०७४, सोमबार
धिरन खत्री /म्याग्दी, १४ फागनु । पछिल्लो समय सडक सञ्जाल विस्तारले आम सर्वसाधारणलाई आवत जावतमा सुविधा पुगेको छ । जिल्लामा अहिले पनि सडक पूर्वाधार विकास निर्माणतर्फ प्रहिलो प्रथामिकतामै छ । सडक सञ्जालको पहुँच विस्तारसगै सवारी चाप पनि थपिदै गएको छ । सडकले जिल्लाको गाउँगाउँमा बस्ति विस्तारसंगै , ओहोरदोहोरमा भएको सुविधाले... पुरा पढ्नुहोस
निर्वाचनमा पराजित भएपनि भण्डारीले गरे जनतासामु गरेको प्रतिबद्धता पुरा
- wp_days_ago_v3(); ?>
- १३ फाल्गुन २०७४, आईतवार
म्याग्दी, १३ फागुन । निर्वाचनमा मतदातालाई प्रभावित बनाउन झुटा आश्वासन बाँड्ने र मत मागेपछि नेताहरु गाउँ फर्किएर नजाने गुनासो बढीरहेको छ । निर्वाचनमा बिजयी भएका नेताहरुले नै जनतासामु गरेका प्रतिबद्धता पुरा नगर्ने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीका एक युवा नेताले निर्वाचनमा पराजित भएपनि मत माग्दा जनतासामु गरेको प्रतिबद्धता भने पुरा गरेका... पुरा पढ्नुहोस
पात्लेखेतमा कृषि तथा पशु सेवा सम्बन्धि अभिमुखीकरण
- wp_days_ago_v3(); ?>
- १३ फाल्गुन २०७४, आईतवार
म्याग्दी, १३ फागुन । बेनी नगरपालीका १० पात्लेखेतमा आईतबार कृषि तथा पशु विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको संयोजनमा नगरपालीकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालीकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत बेदनाथ पन्थी र पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस
साँसद केसीको नेतृत्वमा प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानसंग छलफल
- wp_days_ago_v3(); ?>
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानसंग नेकपा माओवादी केन्द्र म्याग्दीको एक प्रतिनिधि मण्डलले भेटघाट गरेको छ । हालै गठन भएको प्रदेश सभा सरकारमा माओवादीको तर्फबाट मन्त्रीमा चयन भएका चुमानसंग म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीको नेतृत्वमा गएको टोलीले भेटघाट गरि... पुरा पढ्नुहोस
बेगखोलाकी नरमायाको उपचारका लागि युएईबाट सहयोग
- wp_days_ago_v3(); ?>
- १२ फाल्गुन २०७४, शनिबार
बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । मोना युएईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैया कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा... पुरा पढ्नुहोस
मुनामा सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरमा करिब तेह् सय लाभान्वित
- wp_days_ago_v3(); ?>
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी १२ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा शनिबार सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरबाट करिब एक हजार तिन सय जना सर्वसाधारण लाभान्वित भएका छन् । धौलागिरी गाउँपालीका र जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिवीरमा भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएका... पुरा पढ्नुहोस
डा. दयाराम सिमखडासंग जिल्लाका गणित शिक्षकहरुविच अन्तक्रिया
- wp_days_ago_v3(); ?>
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । म्याग्दी बेनीबजारमा शनिबार गणित विषयका लेखक डाक्टर दयाराम सिमखडासंठ जिल्लाका गणित शिक्षकहरुविच अन्तक्रिया भएको छ । प्याप्सन म्याग्दीको आयोजना र म्याग्दी पुस्तक ब्यवसायि संघ र सगुन स्टेशनरीको सहयोगमा एकदिने अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । सरकारी तथा निजी विद्यालयमा अनिवार्य रुपमा पढाउदै आएको गणित विषयका लेखक... पुरा पढ्नुहोस
मुख्य मन्त्रि गुरुङलाई नेकपा एमाले म्याग्दीद्धारा सम्मान
- wp_days_ago_v3(); ?>
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन। नेकपा एमाले म्याग्दीले एमाले केन्द्रिय सचिव तथा प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङलाई पाटी कार्यालयमा भब्यसम्मान गरेको छ । सो कार्यक्रममा बोल्दै मुख्य मन्त्रि गुरुङले प्रदेशको समृद्धि शुन्यतामा रहेको हुदाँ आफ्नो क्षेत्रमा भएको आम्दानीको श्रोतसाधनलाई प्रयोग गरि रोजगारीको माध्यमा विकास गर्न कार्यकतालाई आग्रह गरेका थिए । समृद्धिको... पुरा पढ्नुहोस