म्याग्दी समाचार
बेनीमा माघेसंक्रान्ति मेला सुरु, उद्यमशिलताले आयात प्रतिस्धापन सम्भव छ : मन्त्री पुन ( फाेटाे फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
म्याग्दी, ३० पुस । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले महिलाहरु आर्थिक सामाजिक रुपमा अगाडी बढ्न शिक्षित, क्षमता र नेतृत्व विकास संगै आर्थिक रुपमा आत्मनिर्भर बन्न आबश्यक रहेको बताउनुभएको छ । सोमबारदेखि बेनीको कालिपुलमा महिला उद्यम विकास समितिको आयोजनामा सुरु भएको परम्परागत माघेसंक्रान्ति मेलाको उद्घाटन गर्दै मन्त्री पुनले आर्थिक रुपमा... पुरा पढ्नुहोस
ललितमान भलञ्जा छन्त्याल प्रथम स्मृति कप ताराखेल प्रतियोगिता सम्पन्न
- 6 बर्ष, 11 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
पोखरा, ३० पुस । माघे संक्रान्ति पर्व एवम छन्त्यालहरुको महान पर्व छारम्हेङको अवसरमा स्वर्गीय ललितमान भलञ्जा छन्त्याल प्रथम स्मृति कप ताराखेल प्रतियोगिता २०७५ सम्पन्न भएको छ । नेपाल छन्त्याल संघ जिल्ला समिति कास्कीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ७ समुहले सहभागीता जनाएका थिए । प्रतियोगितामा म्याग्दी मगर समाज प्रथम, थकाली सेवा... पुरा पढ्नुहोस
बेनीमा माघेसंक्रान्ति मेला सुरु (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
म्याग्दी, ३० पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति आजदेखि सुरु भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस ३० र माघ १ गते दुई दिने माघे संक्रान्ति मेला आयोजना गरिएको हो । ‘‘उद्योग, व्यापार र कलाको विकास... पुरा पढ्नुहोस
करबाकेलीमा सङ्ग्रहालय निर्माण शुरु
- 6 बर्ष, 11 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
म्याग्दी, ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् । करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय निर्माण शुरु गरेको हो । स्थानीय तह, प्रदेश... पुरा पढ्नुहोस
म्याग्दीकाली सञ्चार सहकारीको भवन निर्माण सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
बेनी ३० पुष । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ ।बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको सोमबार संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले संयुक्त रुपमा शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा संस्थाका पदाधीकारी, सञ्चालक र कर्मचारीहरुको उपस्थिती थियो... पुरा पढ्नुहोस
मुसुङमा तीन पत्रकार सम्मानित
- 6 बर्ष, 11 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
https://www.youtube.com/watch?v=VXZMPgABcw4&feature=youtu.be बेनी, २९ पुस । म्याग्दीका तीन जना पत्रकार सम्मानित भएका छन् । बेनी नगरपाकिला–३ भकिम्लीको मुसुङमा सञ्चालन भएको पर्यटन मेलाको अवसरमा आईतवार पत्रकार कमल खत्री, सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानीत भएका हुन् । स्वर्गाश्रम, बेलढुंगा लगायतका पर्यटकीय क्षेत्रहरुमा सञ्चार क्षेत्र मार्फत प्रचार प्रसार र स्थानीय सम्भावना र समस्या... पुरा पढ्नुहोस
पर्यटन विकासको लागि माघेसंक्रान्तिको अवसरमा मुुसुङमा पर्यटन मेला सुरु ( फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
https://www.youtube.com/watch?v=VXZMPgABcw4&feature=youtu.be म्याग्दी २९ पुस । बेनी नगरपालिका–३ मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस बर्षदेखि पर्यटन मेलाको रुपमा सञ्चालन गर्न सुरुवात भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय, कृषि, पशुपालन लगायतको सम्भावनाहरुको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो... पुरा पढ्नुहोस
मगर विद्यार्थी संघ म्याग्दीको संगठन विस्तार सुरु , प्रकाश माविको अध्यक्षमा बुढाथोकी
- 6 बर्ष, 11 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
साधन राम्जाली मगर बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनतालाई
- 6 बर्ष, 11 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
गोपाल आचार्य, शिवाङ २९ पुष । धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ ।१० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा पदक जितेर प्रथम भएको फलीयागाउँको धनजनता माविले रनिङ्ग शिल्ड, कप,... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत
- 6 बर्ष, 11 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
बेनी २९ पुष । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई बेनीमा सम्मान गरिएको छ। कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका कटुवाललाई जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीमा सम्मान गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव... पुरा पढ्नुहोस